अर्घाखाँचीमा खुकुरी प्रहार गरि हत्या गर्ने युवक पक्राउ

0
Quantam abroad studies

अर्घाखाँची , कार्तिक २१
अर्घाखाँचीमा चोरी गर्ने उद्देश्य हत्या गर्ने एक युवक पक्राउ परेका छन् ।

जिल्लाको मालारानी गाउँपालिका वार्ड नंं. ९ गोखुङ्गामा गरगहना चोरी गर्ने उद्देश्यले ७२ बर्षिया हरिकला भुसालकाे हत्या गर्ने एक जना अभियुक्तलाई बुधवार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको छ ।

sahani furniture udyog

कार्तिक १४ गते खुकुरीको पछाडिको भागले हिर्काइ हत्या गरेको आरोपमा प्रहरीले भूमिकास्थान नगरपालिका वार्ड नंं १ राजिमे बस्ने २० बर्षिया गोपाल नेपालीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.