कपिलवस्तुमा चार बर्षिया बालिका बलत्कृत

0
Quantam abroad studies

एस एम न्युज , फाल्गुन ५
कपिलवस्तु नगरपालिका – ९ मा एक ४ बर्षिया बालिका बलत्कृत भएकी छिन् । उनलाई उनकै छिमेकका १४ बर्षिया बालकले बलत्कार गरेका हुन ।

घटना शुक्रवार साझ ६ बजेतिर भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटना बारे जानकारी गराए पछि प्रहरीले घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएको छ। पीडीत बालिकाको बुटवल प्रोदशिक अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा पोजेटिभ देखिएको पीडीत बालिकाका अभिभावले बताए । घटनामा संलग्न बालक बिरुद्ध अभिभावले शनिवार किटानी जोहेरी दिएका छन ।

sahani furniture udyog

ईलाका प्रहरी कार्यालय पिपराका निरीक्षक गोपाल रायमाझीले बलत्कारको आरोपमा एक जना बालकलाई नियन्त्रणमा लिएको बताए छन् । ओरोपी नाबालक रहेको हुँदा उनको नाम भने सार्बजनिक गर्न नमिल्ने निरीक्षक रायमाझीले बताए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.