गृहमन्त्री र साउदी राजदुत हजयात्री संग एयरपोर्टमा

0
Quantam abroad studies

काठमाडौं – नेपालका लागि साउदी अरबका राजदूत साद बिन नासेर अबु हैमेदले मे १५ तारिखमा साझ नेपाली हज अनुष्ठान गर्न तीर्थयात्रीहरूको पहिलो समूहलाई बिदाइ गरेका छन् ।

राजदूत अबु हैमदले साउदी अरेबियाको राज्यले तीर्थयात्रीहरूलाई अल्लाहको पवित्र घरमा स्वागत गर्दछ र दुई पवित्र मस्जिदहरूको संरक्षक युवराज एवम् प्रधानमन्त्री मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी सरकारले पूर्ण रुपमा गर्दै आइरहेको छ । यस अवसरमा एयरपोर्टमै पुगि गृहमन्त्री रवि लामिछानेले तीर्थयात्रीलाई शुभकामना दिँदै बिदाइ गरेका थिए ।

sahani furniture udyog

यस अवसरमा हज समितिका अध्यक्ष इसरा मुल्ला मिया , मुस्लिम आयोगका अध्यक्ष शमीम मिया अन्सारी नेपाली हजयात्रीलाई बिदाइ गर्न हज कमिटी र इस्लामिक सोसाइटीका पदाधिकारीहरु काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.