माओवादी अध्यक्ष दाहाल बालेनको पुर्ख्यौली घरमा

0
Quantam abroad studies

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)को पुर्ख्यौली घर पुगेका छन्। 

जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका क्रममा दाहाल महोत्तरीको एकडारा गाउँपालिकामा रहेको बालेनको घर पुगेका हुन्। जहाँ पालिकाले भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ।

sahani furniture udyog

उक्त कार्यक्रममा दाहालले सबै मिलेर अधिकार जोगाउन र देश बनाउन लाग्नु पर्ने सन्देश दिएका छन‍्। उनले भने, ‘सबै मिलेर अधिकार जोगाऔं, देश बनाऔं।’

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.