काश्मिरमा आतंककारी हमला : २६ जनाको हत्या नेपाली पनि मारिएको आशंका

0
Quantam abroad studies

काठमाडौं । भारतको जम्मु–काश्मिरमा मंगलबार भएको एक भीषण आतंककारी हमलामा २६ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार आतंककारीहरूले हिन्दू धर्मका पर्यटकलाइ लक्षित गरी छानेर हत्या गरेका थिए। मारिनेहरूमा नेपाली पनि रहेको आशका गरिएको छ ।

अनन्तनाग जिल्लाको पहलगाम क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रमा आतंककारीहरूले झाडीमा लुकेर आक्रमण गरेका थिए। घटना पर्यटकहरूको भीडभाड हुने क्षेत्रमै भएको हो। हालसम्म मृतकहरूको नाम सार्वजनिक गरिएको छैन।

sahani furniture udyog

जम्मु–काश्मिरका मुख्यमन्त्री ओमार अब्दुल्लाले आतंककारीहरूलाई “जनावर” को संज्ञा दिँदै कडा रूपमा निन्दा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनामा संलग्न हत्याराहरूलाई कारबाही गरिने बताएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.