सहकारी पीडितहरूको माइतीघर मण्डलामा अर्धनग्न चेतावनी प्रदर्शन

0
Quantam abroad studies

काठमाडौं —
सहकारी संस्थाबाट ठगिएका पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ जस्ता नारासहित उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
महिनौंदेखि सहकारी रकम फिर्तीको माग गर्दै सडक संघर्ष गर्दै आएका पीडितहरूले सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरी आफूहरूको रकम फिर्ता गरिनुपर्ने माग दोहोर्‍याएका छन्।

sahani furniture udyog
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.