विधि पुर्याएर नेतृत्व हस्तान्तरण गर्ने सोचेको छु : प्रचण्ड

0
Quantam abroad studies

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निश्चित विधि अपनाएर नेतृत्व हस्तान्तरणबारे आफूले सोचिरहेको बताएका छन्।

sahani furniture udyog

संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्षको हैसियतले स्थायी समितिमा बैठकमा पनि नेतृत्व हस्तान्तरणको कुरा भनिसकेको बताएका हुन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.