भारत र नेपालबीचको आध्यात्मिक सम्बन्धलाई सुदृढ बनाउने

0
Quantam abroad studies

काठमाडौं ,
भारत र नेपालबीचको आध्यात्मिक सम्बन्धलाई सुदृढ बनाउने जिम्मेवारी सुन्नी मरकज दरगाह अला हजरत बरेली दरगाह अला हजरतले लिएको छ , पछिल्ला केही दिनमा बरेलवी उलामाको प्रतिनिधिमण्डलले नेपालमा रहेका गरिब जनता, सुफीहरूका लागि राहत सामग्री वितरण गरेको थियो। अला हजरत मिशनलाई अगाडि बढाइ रहेको छ ।

बरेली साउन महिनामा मासु पसल बन्द राख्न निर्देशन, खोल्दा कारबाही गरिने समेत बताएको छ ।

sahani furniture udyog

तन्जीम उलेमा-ए-इस्लामका राष्ट्रिय महासचिव मौलाना शहाबुद्दीन रज्वी बरेलवी, दरगाह आला हजरतका मौलाना शाहबुद्दीन रज्वी र मदरसा मञ्जरे, इस्लामका नायब शेखुल हदीस मुफ्ती सलिम नूरी बरेलवी, मुफ्ती सलीम नुरी पढाउन नेपालगञ्ज (नेपाल) जाने बताएका छ । उनले शुक्रवार प्रार्थना, ( नमाज पढाउने जानकारी दिएका हुन )

दरगाह आला हजरतबाट जारी हुकुममा मुस्लिमहरूले पाकिस्तानी नारा लगाउनबाट अलग रहनुपर्छ । मदिना जामा मस्जिद नेपालगञ्जमा ठूलो संख्यामा मुस्लिम धर्मावलम्बीको भेला हुने र ठूलो सभा आयोजना गरी अला हजरतको विशेष सन्देश वाचन गरिने र नमाज अदा गरिने जनाईएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.