तौलिहवा स्थित बाबा तौलेश्वर नाथको मन्दिरको आज सन्धयाकालिन तस्बिर रामघाट स्थित कुटिमा रहेको रामजानकी मन्दिरको आजको सन्धयाकालिन तस्बिर रामघाट कुटि स्थित बोलबम जलापर्ण का लागी आएका श्रद्धालुहरु
रामघाट स्थित बाणगंगा खोलाको तटमा रहेको दतुइनियाबाबाको कुटिमा श्रद्धालुको घुइँचो रामघाट स्थित बाणगंगाखोलाको तटमा आज रहेका पसल