हाेटल ड्रिम हाउसकाे उद्घघाटन

0
Quantam abroad studies


उत्तमकुमार थापा बझाङ
जिल्लाकाे सदरमुकाम चैनपुरमा हाेटल ड्रिम हाउसकाे उद्घघाटन भएको छ ।

sahani furniture udyog

आज जिल्लाकाे सदरमुकाम चैनपुरमा अवस्थीत हुलाक कार्यालय नजिकै हाेटलकाे उद्घघाटन गरेको हाे । हाेटल दिपक राेकायाकी आमा करिव ७० बर्षिय ममतामयी आमा जुनकला देवि राेकाया बाट रिवन काटेर उद्घाटन गरिएको थियाे भने नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरले शब्द बाचन गर्नु भएको हाे ।
हाेटल आज देखि चैनपुर बजारमा सञ्चालन भएको दिपक राेकायाले बताए । उहाले आफ्नै ममतामयी ७० बर्षिया आमा बाट उद्घघाटन गराउनु भएको हाे । हाेटल हुलाक कार्यालय पछाडि रहेकाे छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.