सप्तरीमा नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव अरुण कुमार मण्डल द्वारा कोभिड १९ को सामाग्री वितरण

0
Quantam abroad studies

नबिन यादब , श्रावण २४

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा शनिवार मास्क र साबुन वितरण गरिएको छ ।

sahani furniture udyog

नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव अरुण कुमार मण्डलले लौनियाँमा पुगेर १ हजार थान मास्क र १ हजार थान साबुन वितरण गरेका छन् । नेपाली काग्रेंसका प्रत्यासी उम्मेदवार समेत रहेका मण्डलले कोरोना भाइरस (कोभिड १९) उन्मुलनका लागी हामी सबै जागरुक हुनुपर्ने बतएका छन् भने सबै जना संग अनिवार्य मास्क लगाउन, साबुन पानिले हाथ धुन, समाजीक दुरी बनाइ राख्न र अति आवश्यक काम भए मात्रै घर बाहिर निस्कन लगायतका कार्यहरु प्रति सबैलाई ध्यान दिन आग्रह गरेका छन् ।

सरकारले जारी गरेको गाइड लाइन को पालना गरे कोरोना संग सजिलै बच्न सक्ने बताउदै कोरोना महामारीको छिटै अन्तय होस भनी कामना गरेका थिए । उक्त मस्क र साबुन बितरण कार्यमा संविधान सभा सदस्य शकलदेव सुतिहार , नेपाली काग्रेंस सप्तरीका नेता रामदेव साहको समेत सहयोग रहेको जनाइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.