कपिलवस्तु सदरमुकाम तौलिहवामा प्रभु बैकको शाखा उदघाटन

0
Quantam abroad studies

पौष-६,कपिलवस्तु

कपिलवस्तु सदरमुकाम तौलिहवामा प्रभु बैकको शाखा खुलेको छ ।आज पुस ६ गते उक्त शाका को उदघाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिह द्वारा गरिएको छ।उक्त कार्यक्रममा प्रभु बैकका प्रदेश ५,६,७ का प्रमुख सुनिल राना पनि आउनु भएको थियो।उक्त कार्यक्रममा स्थानीय ब्यपारी, विभिन्न वडा का अध्यक्ष लगायतका जनप्रतिनिधीहरु को उपस्थिती रहेको थियो।कपिलवस्तु जिल्ला प्रशासन अगाडि रहेको पशुपती प्रताप पुस्तकालयको भवन को दोस्रो तल्लामा प्रभु बैकको शाका रहेको छ।यस्तै प्रभु बैकको शाखा स्थापना पश्चात् यहाँका ब्यपारी र जनतालाई धैरै फाइदा पुग्ने भनी यश शाखाका प्रबन्धक सुनिल भुसालले बताउनु भएको छ।

sahani furniture udyog
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.