कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम क्षेत्रको सिमामा रुकेन तस्करी

0
Quantam abroad studies

शहबाज खान/कपिलवस्तु
जिल्लाको कृष्णानगर, कुकरभुकवा, ठकुरापुर, महादेव, बरइपुर, सिर्सिहवा, महादेव, गेडूवाजोत, कुशहवा बढ़नी, भिल्मी, डालपुर नौरंगिया लगायत क्षेत्रका सिमा बाट तस्करी मौलाएको स्थानिए बासिले बताएका हुन।

उक्त क्षेत्रहरु बाट काठ, कुखुरा चल्ला, माछा, रागा, पाडा, खसि बोका, डिजल पेट्रोल,मोटर पार्टस,गुटखा, कपड़ा, गोरु लगायतका सामान तस्करी भइ आउने जाने काम जारी नै रहेको स्थानियले बताउछन।केहि समय अगाडि देखि पटक पटक विभिन्न संचार माध्यममा न्यूज आउदा र सम्बन्धित निकायको ध्यानाकर्षण गराउदा समेत तस्करीमा कमी नाउने गैर जिम्मेवारीपन प्रष्ट रुपमा झल्किएको देख्न सकिन्छ।

खुल्ला सिमानाका कारण तस्करहरु मौका छोपी र कहिले काही सबैको मिलोमतो म नै समेत तस्करी मौलाए को हुन सकने स्थानिए ले बताए। रांगा तस्करीमा भारत बाट ल्याइ नेपाल भारतका विभिन्न सिमा नाका बाट ल्याइ कपिलवस्तुको बहादूरगंज आस पास क्षेत्रमा ल्याइ गोठ बनाइ स्टोर गरेर सोमवार लगायत अन्य दिनमा बजार बाट लोड गरि लैजाने गरेको श्रोत द्वारा जानकारी प्राप्त भएको छ। बजार बाट गाडीमा लोड गरि लै जादा ढुवानी मापदण्ड समेतको ख्याल न गरेको श्रोत द्वारा जानकारी प्राप्त भएको छ।

sahani furniture udyog

सशस्त्र प्रहरी नायब महानिरीक्षक सूचना अधिकारी तथा प्रवक्ता राजू अर्याल संग काठ,कपड़ा,रांगा तस्करी लगायत अन्य तस्करी को सम्बन्धमा कुरा गर्दा उहाले अब मै तस्करी सम्बन्धमा बुझ्ने र रेकार्डहरु मेरो whatsaap मा पठाउनु होला भनेर भन्नु भयो । सशस्त्र प्रहरी बल नेपाल न.५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका ।(बाहिनिपती ) सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान संग तस्करी सम्बन्ध मा बुझ्न खोज्दा पहिला ४-५ पटक फोन गर्दा उठेन र पछि फोन उठ्दा तस्करी रोक्न आफूहरु पूर्ण रुपमा कोसिस गरिरहे को बताउदै खुल्ला सिमा नाकाका कारण अर्को ठांउमा डिउटी हुदै अर्को ठाउबाट तस्करी हुन सक्ने र हाम्रो संगठन को चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्य रहेको हामी तस्करी रोक्न एकदमै लागि परेका छौ र बिओपी अलि दूरीमा रहेकोले समस्या भएको बताए बिओपी थप ठांउमा स्थापना हुने र स्थानिए र अन्यले सूचना दिने भए हामी अझै राम्रो ढंगले तस्करी रोक्न सफल हुने बताए।

हामी लकडाउन पछि राजस्व चुहावट नियन्त्रण गरेको राजस्व बढ़ी संकलन गरेको समेत दाबी गर्नु भयो चोरी तस्करीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेको कोहि कसैलाई पनि न छोड्ने बताए।

कपिलवस्तु जिल्लाका सशस्त्र प्रहरी उपरिक्षक ध्रुव बहादूर कार्की संग तस्करी नियन्त्रणको सन्दर्भमा कुरा गर्दा रात्रीको समयमा समेत टोली खटाएर चोरी तस्करी नियन्त्रण गर्दै आएको र अफ्नो मतहतमा रहेका यूनिट लाई चोरी तस्करी रोक्ना कड़ा रुपमा निर्देशन दिएको समेत बताउनु भयो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.