दुई दिने औलो परीक्षण किटजन्य रोग नियन्त्रणका लागि बहुनिकाय अन्तरक्रिया कार्यक्रम सम्पन्न:

0
Quantam abroad studies

चैत १३, कपिलवस्तु ।

जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिका स्तरीय दुई दिने औलो परीक्षण किटजन्य रोग नियन्त्रणका लागि बहुनिकाय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

sahani furniture udyog

नेपालमा औलो निवारण रणनैतिक योजना बारे जानकारी दिदै गाउँ पालिका स्तरका स्वास्थ्यकर्मीहरुलाई औल निवारण कार्यक्रम बारे चेतना अभिवृद्धि गर्ने साथै औलो खोजपडताल तथा रेकडिङ्ग महत्वबारे जानकारी गर्नु का साथै औलो निवारण का लागि जिम्मेवार बोध गराउने तथा प्रतिबद्धता गर्न पालिकाका स्वास्थ्य शाखा संयोजक असफाक खाँले बताउनु भएको थियो।

यसैगरी औलो परीक्षण किट प्रत्येक वडा लगायत पालिकाका स्वास्थ्य शाखाहरुलाई वितरण गरिएको थियो ।

यस कार्यक्रम को अध्यक्षता डा. राम कुमार गुप्ता, विशिष्ट अतिथि डा. सन्जीब राय, अतिथि नाथु राम थारु, महेश कुमार पाण्डेय, लागायत २१ जानको उपस्थित थियो ।
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.