स्वर्गीय भवनी भिक्षु स्मृति पुरस्कार बाल श्रस्ट्रा जेशिका कंडेल ‘निशा’ लाई प्रदान ।

0
Quantam abroad studies

शत्रुघन खरविन्द  , कपिलवस्तु  

स्वर्गीय भवनी भिक्षु स्मृति पुरस्कार बाल श्रस्ट्रा जेशिका कंडेल ‘निशा’ लाई प्रदान गरिएको छ । 


कपिलवस्तुको तौलिहवामा रहेको श्री तौलेश्वर नाथ संस्कृत मा.वि आयोजित स्वर्गीय भवनी भिक्षु स्मृति पुरस्कार प्रदान कार्यक्रममा बाणगगां नगरपालिका– ८ चप्पर गाउकी  १३ बर्षिया बाल कबियत्री जेशिकालाई ११ हजार १११ रुपैया राशीका नगद , अभिनन्दन पत्र र दोसल्ला ओढाएर पुर्व मन्त्री तथा पुर्व राजदुत दीप कुमार उपाध्यायले प्रदान गरेका थिए । लुम्बिनि अञ्चल भित्र रहेका श्रेष्ठहरुले ३ ओटा साहित्यिक किताब लेखेकालाई उक्त पुरस्कार प्रदान गरिने नव कपिलवस्तु साहित्यिक समाज कपिलवस्तुका पशुपतिमणि त्रिपाठीले जनकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला भित्रका दर्जन भन्दा धेरै कविहरु आ–आफनो गीता ,कविता, लेख राचन लगात वचन गरेका थिए । 

sahani furniture udyog

जशिका कंडेल १३ बर्षको उमेर मै ३ वटा कबिता संग्रह प्रकाशीत गरी कपिलवस्तु साहित्यको विकासमा उल्लेखनीय योगदान दिए वापत बाल श्रस्ट्रा जेशिकालाई पुरस्कृत गरिएको हरिराज शर्माले जनकारी दिनुभएको छ। जेशिका बाणगगां नगरपालिका– ८ चप्पर गाउकी हुन । उनी अहिले कक्षा ७ मा अध्ययरत छिन ।  पुर्व मन्त्री तथा पुर्व राजदुत दीप कुमार उपाध्यायको प्रमुख अतिथता , केश्व सपकोट बिशिष्ट अतिथतामा कार्यक्रम भएको थियो ।


 कार्यक्रममा कपिलवस्तु जिल्ला भित्रका साहित्यिमा रुचि रख्नेहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पार्वती गुप्ताको संचलन  र जिवनाथ पाण्डेयको स्वाग्ता मन्तव्यमा भएको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.