News पूर्व–पश्चिम राजमार्ग विस्तार : बुटवल–गोरुसिंगे खण्डमा चार लेनको काम शुरू Ajay Sahani ११ माघ २०८१, शुक्रबार १८:५५ 0 प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भर्चुअल माध्यमबाट शिलान्यास गर्दै यस महत्त्वपूर्ण आयोजनाको औपचारिक शुभारम्भ गरेका हुन्। Read More...
News रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा २४ लाखभन्दा बढी रकम बरामद Ajay Sahani ११ माघ २०८१, शुक्रबार ११:२८ 0 स्कुटर रोकी जाँच गर्दा २४ लाख १३ हजार १३० रुपैयाँ नेपाली र १ हजार ५४० रुपैयाँ भारतीय नगद बरामद गरेको छ। Read More...
News वीरगञ्ज भन्सारमा पेट्रोलियम आयात : ६ महिनामा ३६ अर्ब राजस्व सङ्कलन Ajay Sahani १० माघ २०८१, बिहीबार १२:२७ 0 चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थको आयातबाट ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन गरेको छ। Read More...
News माघको अन्तिम साताबाट मालपोत र नापीको सेवा बाणगंगाबाट सुचारू हुने Ajay Sahani १० माघ २०८१, बिहीबार १०:५७ 0 कपिलवस्तुकाे वाणगंगामा सेवा विस्तारकाे लागी भवा पार्टेशनकाे काम भइरहेकाे छ काम सम्पन्न भएलगत्तै कार्यालयबाट सेवा सुचारू हुने जनाइएकाे छ । Read More...
News पश्चिममा मौसम बदलीःतराईमा हुस्सु,हिमालमा हिमपात Ajay Sahani १० माघ २०८१, बिहीबार १०:४२ 0 तराईका क्षेत्रमा हुस्सु लागेकाले मौसम चिसो रहन सक्ने देखिएको छ। Read More...
News महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना: चार नेपालीसहित १२ जनाको मृत्यु Ajay Sahani १० माघ २०८१, बिहीबार १०:२६ 0 दुर्घटना हिजो लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँ क्षेत्रमा पटरीबाट खसेपछि भएको हो। Read More...
News लुम्बिनी प्रदेश सरकार किसानको उत्थानमा प्रतिबद्ध: मुख्यमन्त्री आचार्य Ajay Sahani ८ माघ २०८१, मंगलवार १८:१६ 0 मुख्यमन्त्री आचार्यले किसानको जीवनस्तर सुधार गर्न प्रदेश सरकारले उत्पादन र बजारीकरणमा सहकार्य गरिरहेको जानकारी दिए। Read More...
News ओली सरकार छिटै ढल्छ : अध्यक्ष दाहाल Ajay Sahani ८ माघ २०८१, मंगलवार १६:३५ 0 ओली नेतृत्वको सरकार बनेदेखि नै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको प्रचण्डले आरोप लगाए। Read More...
News आजकाे माैसमः हिमालमा हिमपात,पहाडमा सफा,तराईमा हुस्सु Ajay Sahani ८ माघ २०८१, मंगलवार ११:१७ 0 आजकाे माैसमः हिमालमा हिमपात,पहाडमा सफा,तराईमा हुस्सु Read More...