News कपिलवस्तुमा अवैध लागूऔषध सहित दुई युवक पक्राउ Ajay Sahani ४ माघ २०८१, शुक्रबार २०:०८ 0 भारतबाट नेपालतर्फ आउँदै गरेको स्कुटर जाँच गर्ने क्रममा १४० मिलिग्राम अवैध लागूऔषध फेला पारेको हाे । Read More...
News कपिलवस्तुमा साइकलमा लुकाएर ल्याएको १५ लाख रुपैयाँसहित १ युवक पक्राउ Ajay Sahani ४ माघ २०८१, शुक्रबार १०:२५ 0 झोलामा लुकाएर राखिएको १५ लाख ७० हजार रुपैयाँकाे स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। Read More...
News कपिलवस्तुमा फरार प्रतिवादी पक्राउ अभियान: ६ महिनामा २५९ जनालाई नियन्त्रण Ajay Sahani ३ माघ २०८१, बिहीबार २०:३९ 0 पक्राउ परेकामध्ये अधिकांश डाँका, चोरी, लागुऔषध, सवारी ज्यान तथा अङ्गभङ्ग, बहुविवाह, बाल विवाह, जबरजस्ती करणी, कर्तव्य ज्यान, अपहरण तथा अन्य विविध अपराधमा संलग्न थिए। Read More...
News प्यूठानमा डस्टविनभित्र नवजात शिशुको शव फेला, प्रहरीको अनुसन्धान जारी Ajay Sahani ३ माघ २०८१, बिहीबार १७:०६ 0 स्थानीयवासीहरूले फोहोर फ्याँक्ने ठाउँमा शिशुको शव देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। Read More...
News देशभर मौसम बदली,पश्चिममा विहानैदेखी वर्षा र हिमपात शुरू Ajay Sahani ३ माघ २०८१, बिहीबार १०:३३ 0 पश्चिमका केही ठाउँमा बिहानैदेखि वर्षा र हिमपात सुरू भएको छ। Read More...
News इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध विराम गर्ने सहमति Ajay Sahani ३ माघ २०८१, बिहीबार १०:२५ 0 लामो प्रयासपछि इजरायल र हमासबीच बहुप्रतिक्षित युद्धविराम गर्ने तथा बन्धक छाड्ने सहमति भएको छ । Read More...
News कपिलवस्तुमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते Ajay Sahani ३ माघ २०८१, बिहीबार १०:१७ 0 वाणगंगा-११ भित्री सडकखण्डमा भएको दुर्घटनामा एक नेपाली र एक भारतीय नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए। Read More...
News विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव Ajay Sahani २ माघ २०८१, बुधबार १९:५९ 0 हालैको व्यवस्थाअनुसार, पुरुष र महिलाको विवाहको कानूनी उमेर २० वर्ष रहेको छ । Read More...
News सत्तारूढ दलका कार्यकर्तालाई बधाई: मेयर बालेन Ajay Sahani २ माघ २०८१, बुधबार १९:१२ 0 काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी गरेपछि सरकार र सत्तारूढ दलहरू प्रति कडा असन्तुष्टि जनाएका छन्। Read More...
समाचार भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलद्वारा स्वीकृत Ajay Sahani २ माघ २०८१, बुधबार १८:५३ 0 यसअघि मन्त्रिपरिषदबाट सिफारिस गरिएका पाँच अध्यादेश मध्ये चार वटा मात्र स्वीकृत गर्नुभएको थियो । Read More...