समाजिक आजबाट विधिवत् रूपमा स्वस्थानी ब्रत सुरु Ajay Sahani २९ पुष २०८१, सोमबार ११:२४ 0 पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । Read More...
News भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग Ajay Sahani २९ पुष २०८१, सोमबार १०:१२ 0 हाल देशभर करिब तीन लाख ४० हजार यात्रुबाहक र ढुवानीका मालसामान बोक्ने ६० हजार सवारीसाधन सञ्चालनमा रहेका छन । Read More...
News आज देशभरको मौसम घमाइलो रहने Ajay Sahani २९ पुष २०८१, सोमबार ०९:५२ 0 आज देशभर मौसम सामान्यतया सफा र घमाइलो रहने अनुमान गरिएको छ। Read More...
News कृष्णनगर र काेइलावासमा पटके जाँच सेवा विस्तार गर्ने तयारीमा लुम्बिनी प्रदेश सरकार Ajay Sahani २८ पुष २०८१, आईतवार २०:१९ 0 उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले दाङको कोइलावास नाकामा र कपिलवस्तुकाे कृष्णनगर नाकामा पटके जाँच सेवा विस्तार गर्न मन्त्रालयले तयारी गरिरहेको बताएका हुन । Read More...
News प्रत्येक स्थानिय तहमा स्वास्थ्य सेवा प्रदायक हुने गरी स्वास्थ्य बिमा ऐन संशाेधन गरिदै Ajay Sahani २८ पुष २०८१, आईतवार ११:५८ 0 प्रत्येक स्थानिय तहमा स्वास्थ्य सेवा प्रदायक हुने गरी स्वास्थ्य बिमा ऐन संशाेधन गरिदै Read More...
News भाेली देखी माैसम बदली हुने Ajay Sahani २७ पुष २०८१, शनिबार २०:३७ 0 पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने भएको हो। नेपालमा यो प्रणालीको प्रभाव सुरु भइसकेको छ। Read More...
News मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना पक्राउ Ajay Sahani २७ पुष २०८१, शनिबार १९:४९ 0 प्रहरीका अनुसार, तीनै जनाको मलद्वारमा लुकाइएको अवस्थामा सुन बरामद गरिएको छ। Read More...
News कस्ता व्यतिले अण्डा खानु हुदैन ? Ajay Sahani २७ पुष २०८१, शनिबार १७:०७ 0 अण्डा पौष्टिक आहार भए पनि सबैका लागि फाइदाजनक हुँदैन। Read More...
News लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा पुरक बजेट नल्याउने: मुख्यमन्त्री आचार्य Ajay Sahani २७ पुष २०८१, शनिबार १६:५८ 0 लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्ष २०८१–०८२ मा पुरक बजेट नल्याउने बताउनुभएकाे छ । Read More...
News रूपन्देहीमा चक्कु प्रहार गरी श्रीमतीकाे हत्या Ajay Sahani २७ पुष २०८१, शनिबार १६:४३ 0 घरायसी विवादको क्रममा श्रीमानले धारिलो चक्कु प्रहार गर्दा श्रीमतीकाे मृत्यु भएकाे हाे । Read More...