News भाेली देखी माैसम बदली हुने Ajay Sahani २७ पुष २०८१, शनिबार २०:३७ 0 पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात हुने भएको हो। नेपालमा यो प्रणालीको प्रभाव सुरु भइसकेको छ। Read More...
News मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना पक्राउ Ajay Sahani २७ पुष २०८१, शनिबार १९:४९ 0 प्रहरीका अनुसार, तीनै जनाको मलद्वारमा लुकाइएको अवस्थामा सुन बरामद गरिएको छ। Read More...
News कस्ता व्यतिले अण्डा खानु हुदैन ? Ajay Sahani २७ पुष २०८१, शनिबार १७:०७ 0 अण्डा पौष्टिक आहार भए पनि सबैका लागि फाइदाजनक हुँदैन। Read More...
News लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा पुरक बजेट नल्याउने: मुख्यमन्त्री आचार्य Ajay Sahani २७ पुष २०८१, शनिबार १६:५८ 0 लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्ष २०८१–०८२ मा पुरक बजेट नल्याउने बताउनुभएकाे छ । Read More...
News रूपन्देहीमा चक्कु प्रहार गरी श्रीमतीकाे हत्या Ajay Sahani २७ पुष २०८१, शनिबार १६:४३ 0 घरायसी विवादको क्रममा श्रीमानले धारिलो चक्कु प्रहार गर्दा श्रीमतीकाे मृत्यु भएकाे हाे । Read More...
News राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण Ajay Sahani २७ पुष २०८१, शनिबार १२:४१ 0 ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ । Read More...
News विदेश भ्रमणमा ५ महिनामा ८५ अर्ब बाहिरियाे Ajay Sahani २६ पुष २०८१, शुक्रबार २१:३१ 0 कूल भ्रमण खर्चमध्ये शिक्षातर्फ अधिकतम ४७ अर्ब ४१ करोड रुपियाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । Read More...
News नेपाल–भारत अन्तरदेशीय क्यूआर भुक्तानीमा उल्लेखनीय प्रगति, ३२ करोड १० लाख रुपियाँको कारोबार Ajay Sahani २६ पुष २०८१, शुक्रबार २१:०४ 0 नेपाल–भारत अन्तरदेशीय क्यूआर भुक्तानीमा उल्लेखनीय प्रगति, ३२ करोड १० लाख रुपियाँको कारोबार Read More...
News नेपाल-भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत शुरु Ajay Sahani २६ पुष २०८१, शुक्रबार १०:४५ 0 सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधिहरू, भारतीय सीमा सुरक्षा बल (एसएसबी), र स्थानीयवासीको उपस्थितिमा सम्पन्न भइरहेको छ। Read More...
News रास्वपाले शुक्रबार पत्रकार सम्मेलन गर्ने Ajay Sahani २५ पुष २०८१, बिहीबार २०:२२ 0 पत्रकार सम्मेलनमा अदालतको आदेश, अबको न्याय प्रक्रिया र पार्टीको अबको धारणा सार्वजनिक गरिने जनाएकाे छ । Read More...