News घरभित्रै दिदीबहिनी मृत अवस्थामा फेला Ajay Sahani २४ पुष २०८१, बुधबार १९:३३ 0 मृत भेटिएका दिदीबहिनीमा कुनै स्वास्थ्यमा कुनै समस्या नरहेको कारण घटना शङ्कास्पद देखिएको प्रहरीको भनाइ छ । Read More...
News सिद्धबाबा सुरुङमार्ग: मुख्य सुरुङ ‘ब्रेक थ्रु’ को नजिक Ajay Sahani २४ पुष २०८१, बुधबार १५:५६ 0 सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गतको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ। Read More...
News कपिलवस्तुको नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती Ajay Sahani २४ पुष २०८१, बुधबार १४:५८ 0 नेपाल-भारत सीमाको कपिलवस्तु क्षेत्रको सुरक्षा सुनिश्चित गर्न संयुक्त सुरक्षा गस्ती सञ्चालन गरिएको छ। Read More...
स्वास्थ्य जाडोमा बच्चाको स्याहार: विशेष ध्यान दिनुपर्ने कुरा Ajay Sahani २३ पुष २०८१, मंगलवार २१:०७ 0 जाडो मौसममा चिसोका कारण बच्चाहरू रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने जोखिममा पर्छन्। Read More...
News भैरहवाबाट फ्लाई दुबईले नियमित उडान पुनः सुरु गर्ने Ajay Sahani २३ पुष २०८१, मंगलवार २०:३९ 0 फ्लाई दुबई’ एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुस २९ गतेदेखि उडान सञ्चालन गर्ने घोषणा गरेको छ। Read More...
समाचार कपिलवस्तुमा ३ वर्षिय बालककाे डुबेर मृत्यु Ajay Sahani २३ पुष २०८१, मंगलवार २०:०९ 0 बारीमा खेल्ने क्रममा पोखरीमा डुबेर ३ वर्षीय बालकको ज्यान गएको हो। Read More...
News बुटवलमा फोहोरको डम्पिङ्ग साइटमा मृत नवजात शिशु फेला Ajay Sahani २३ पुष २०८१, मंगलवार १४:०७ 0 शिशु पुरा महिनाको अवधिमा जन्मिएको र स्वस्थ अवस्थामा जन्मिएपछि फोहोरमा फालिएको प्रारम्भिक अनुमान गरिएको छ। Read More...
News बिहान गएको भूकम्पमा परी चीनमा ३६ जनाको मृत्यु Ajay Sahani २३ पुष २०८१, मंगलवार १०:३९ 0 नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । Read More...
News भारतमा एचएमपिभी भाइरसबाट ३ जना संक्रमित Ajay Sahani २२ पुष २०८१, सोमबार २०:३४ 0 कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरू, बालबालिका, र जटिल रोग भएका व्यक्तिहरूलाई यो भाइरसले गम्भीर रूपमा असर पुर्याउँछ। Read More...
News सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, आजैदेखि लागू Ajay Sahani २२ पुष २०८१, सोमबार २०:२४ 0 यातायात व्यवस्था विभागका अनुसार आज पुस २२ गतेदेखि लागू हुने गरी यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा वृद्धि गरिएको हो। Read More...