News कम नापतौल पाएपछि कपिलवस्तुका दुई पेट्रोल पम्पमा सिलबन्दी Ajay Sahani २१ जेष्ठ २०८२, मंगलवार १७:३९ 0 कपिलवस्तु नगरपालिका भित्र सञ्चालित उमा ट्रेडिङ र ओझा पेट्रोलियममा कम नापतौल पाइएपछि पेट्रोल पम्पमा सिलबन्दी गरिएको हाे । Read More...
स्वास्थ्य कपिलवस्तु नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपन पालिका घोषणा Ajay Sahani २१ जेष्ठ २०८२, मंगलवार १७:२४ 0 "पूर्ण खोप, सुरक्षित भविष्य" नारासहित कपिलवस्तु नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपन पालिका घोषणा भएकाे हाे । Read More...
News कपिलवस्तुकाे विजयनगरमा एकाएक ६ वटा भैंसीकाे मृत्यु Ajay Sahani २१ जेष्ठ २०८२, मंगलवार १७:१७ 0 खेतमा चराउने क्रममा एकाएक पशुहरू लड्न थाले। घाँस खाएको झन्डै १ घण्टाभित्रै ५ भैंसी र १ राँगाको मृत्यु भयो। Read More...
राजनीति प्रधानमन्त्री ज्यू, तपाईं भ्रष्टाचारी र तस्करको झोले नै होः ज्ञानेन्द्र शाही Ajay Sahani २१ जेष्ठ २०८२, मंगलवार ११:५६ 0 उनले प्रधानमन्त्रीलाई भ्रष्टाचारी र तस्करको झोले नभई राष्ट्रको झोले बन्न आग्रह गरेका छन् । Read More...
समाचार आफ्नै श्रीमतीलाई विष खुवाएर हत्या गर्न खोज्ने एक युवक पक्राउ Ajay Sahani २१ जेष्ठ २०८२, मंगलवार १०:५२ 0 आफ्नी श्रीमती खोकीको औषधि काे बहानामा विष खुवाएर ज्यान लिने प्रयास गरेका थिए। Read More...
News हाईटेन्सन तारबाट करेन्ट लागेर जंगली हात्तीको मृत्यु Ajay Sahani २१ जेष्ठ २०८२, मंगलवार १०:४५ 0 करेन्ट लागेर हात्तीको सुँड र एक दांत जलेको अवस्थामा भेटिएको र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ। Read More...
स्वास्थ्य भारतमा फेरि फैलिन थाल्यो कोरोना, पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु Ajay Sahani २० जेष्ठ २०८२, सोमबार १४:१७ 0 भारतमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३,९६१ पुगेको छ भने पछिल्ला २४ घण्टामा चार जनाको मृत्यु समेत भएको छ । Read More...
News कमल थापालाई भेट्न पुगेका सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ Ajay Sahani १९ जेष्ठ २०८२, आईतवार १८:११ 0 कमल थापालाई भेट्न भन्दै पुगेका राप्रपा सांसद दीपक सिंहलाई पनि प्रहरीले परिसरबाटै नियन्त्रणमा लिएको छ। Read More...
समाचार १५ दिन छिटो प्रवेश गरेकाे मनसुन एक साता ‘ब्रेक’ मा ☀️🌧️ Ajay Sahani १९ जेष्ठ २०८२, आईतवार १८:०६ 0 🔔 निष्क्रिय मनसुनका बीच तापक्रम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूको आग्रह छ । Read More...
राजनीति राजावादी विरूद प्रतिवादका लागी कार्यकर्तालाई तयार रहन प्रचण्डको निर्देशन Ajay Sahani १९ जेष्ठ २०८२, आईतवार १७:५९ 0 वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले हालको राजनीतिक परिस्थिति प्रति सचेत रहन आग्रह गरेका हुन। Read More...