कपिलवस्तु सहित देशभर हावाहुरी र चट्याङसहित वर्षाकाे सम्भावना

हाल सक्रिय रहेको प्रि–मनसुनी प्रणाली अझै केही दिनसम्म सक्रिय रहने संकेत देखिएको छ। यसका कारण देशका विभिन्न भागहरूमा मौसम परिवर्तनशील रहनेछ।
Read More...

३५ दिनदेखि निरन्तर आन्दोलनमा स्वास्थ्यकर्मी

सुरक्षित कार्यस्थलको मागसहित आन्दोलनरत स्वास्थ्यकर्मीहरूले पारिश्रमिक नपाएको र धम्की पाइरहेको भन्दै आन्दोलन जारी राखेका हुन्।
Read More...

४० लाख बढी हुन्डी रकमसहित दुई जना पक्राउ

अवैध रुपमा सञ्चालित रकम कारोबार (हुन्डी) मा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंबाट दुई जनालाई ४० लाख रुपैयाँभन्दा बढी नगदसहित पक्राउ गरेको छ।
Read More...

काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावास वरिपरि सुरक्षा व्यवस्था कडा

भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि त्यसको असर नेपालमा नपरोस् भन्ने उद्देश्यले नेपाली सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
Read More...

क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा

आदिललाई २०७९ पौषमा भएको नेपाल टी-२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो ।
Read More...

कोरिया जान नपाएका भाषा परीक्षा उत्तीर्ण युवाहरूको ईपीएस शाखामा धर्ना

पानीजहाज निर्माण क्षेत्रमा काम गर्नका लागि परीक्षा पास गरेका करिब ४ हजार जनामध्ये केवल ४ सय जति मात्र कोरिया जान सफल भएका छन्।
Read More...

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा  विकसित गरिने

मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने जनाइएकाे छ ।
Read More...

कपिलवस्तुमा निलगाईको शिकार गर्ने युवक हतियारसहित पक्राउ

स्थानीयवासीको सहयोगमा शिकारीलाई महाराजगञ्ज–६, सानो बुटहनियास्थित एक उखुबारीबाट नियन्त्रणमा लिएको हो।
Read More...