भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दाे

केवल ९ दिनको अवधिमा ५८ जनाले ज्यान गुमाएका छन् भने पछिल्ला दुई हप्तामा संक्रमितको संख्या २३ गुणाले वृद्धि भएको छ।
Read More...

अमेरिकाबाट निस्कासित ५० नेपालीलाई चार्टर्ड जहाजमार्फत ल्याइदैँ

परराष्ट्र मन्त्रालयका अनुसार उनीहरू दिउँसो ४ बजेतिर ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्।
Read More...

साउदी अरबको चर्को गर्मीमा हज यात्राका क्रममा १३ इरानी तीर्थयात्रीको मृत्यु

हालैका दिनमा ती क्षेत्रहरूमा तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। गर्मीका कारण थकान, डिहाइड्रेशन, र गर्मी प्रहारजस्ता स्वास्थ्य समस्याहरूले तीर्थयात्रामा ठूलो असर पारेको छ।
Read More...

कालोधन रोक्न घरजग्गा कारोबारमा गरिएकाे कडाइ १ हप्तामा उल्टियाे

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी फाराम अनिवार्यता हटाइएको हाे।
Read More...

मनसुन ब्रेकले तापक्रम र खेतीमा प्रभाव

जेठ १५ मा प्रवेश गरेको मनसुन कोशी प्रदेशबाट बाहिरिएर पूर्वी एसियातर्फ सरेको छ। यसले गर्दा देशव्यापी रूपमा मनसुनी वर्षा हुन सकेको छैन।
Read More...

मोहन वैद्य एक हप्तादेखि अस्पतालमा

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ स्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
Read More...

उपेन्द्र यादवको आरोप: कांग्रेस र कम्युनिस्टका कारण मुलुक बर्बादीतिर

कपिलवस्तुमा आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले तीन दशकभन्दा बढी समय शासन गरेको यी दलहरूले देशलाई आर्थिक र सामाजिक रूपमा 'ग्रे लिस्ट' मा पुर्‍याएको आरोप लगाए।
Read More...