Browsing Category

खेल

स्कटल्यान्डविरुद्ध नेपाल २ रनले पराजित

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको पहिलो खेलमा नेपाल दुई रनले पराजित भएको छ । वर्षाले प्रभावित खेलमा ३९ ओभरमा २२१ रनको लक्ष्य पछ्याएको नेपाल २१८ रनमै रोकियो ।
Read More...

दुई वर्षपछि घरेलु मैदानमा आज यूएईसँग भिडदै नेपाल

टी–२० आई सिरिजअन्तर्गत नेपालले यूएईविरुद्ध पहिलो खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बेलुका ५ बजे खेल्दैछ—विशेष किनभने यो नेपालले फ्लडलाइटमा खेल्ने पहिलो अन्तर्राष्ट्रिय भिडन्त हो।
Read More...

नेपालले आज वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्ने

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा केहीबेरमै सुरु हुने खेलमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङका लागि मैदान उत्रिने भएको हो।
Read More...

इटालीसँग १० विकेटले पराजित नेपाल, सुपर आठ सम्भावना संकटमा

कमजोर ब्याटिङ र निराशाजनक बलिङ प्रदर्शनका कारण नेपालले आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा इटालीसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ।
Read More...

टी–२० विश्वकपमा नेपाल, विश्वविजेता टोलीसँग कडा चुनौती

दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग नेपाल पहिलो पटक आमनेसामने हुँदै माघ २५ मा विश्वकप यात्रा सुरु गर्नेछ। सन् २०१२ र २०१६ को विजेता वेस्ट इन्डिजसँग नेपालको भेट फागुन ३ मा हुनेछ।
Read More...

आईसीसी एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा आयोजना हुने

एसियाली क्रिकेट विकासमा नेपालको बढ्दो भूमिका र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
Read More...