Browsing Category

खेल

टी-२० विश्वकपमा नेपाल समूह ‘सी’ मा, इंग्ल्याण्डसहित चार टिमसँग खेल्ने

नेपालले समूह चरणमा इंग्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश र इटालीसँग खेल्ने छ । आउँदो विश्वकपमा ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा आयोजना हुनेछ ।
Read More...

आफनाे पहिलाे खेलमा आज लुम्बिनीले चितवनकाे सामना गर्दै

रोहित पौडेलको कप्तानीमा मैदान उत्रन लागेको लुम्बिनी लायन्स यो सिजन उत्कृष्ट सुरुआतको खोजीमा छ।
Read More...

शरद भेषावकरको अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदाइ, दुई दशक लामो यात्राको अन्त्य

सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपमार्फत अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेका शरद नेपाली क्रिकेट इतिहासका साक्षी मात्रै होइन, मूक शक्तिका रूपमा चिनिन्छन्।
Read More...

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तान भिड्दै छन् । खेल आइतबार राति ८ः१५ बजे यूएईमा सुरु हुँदैछ । समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाउन सफल भएका
Read More...

नेपाल प्रिमियर लिग दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने

असार २८ गतेदेखि साउन ६ गतेसम्म खुला गरिएको खेलाडी दर्ता प्रक्रियामा कुल ४५८ खेलाडीले नाम दर्ता गराएका छन्।
Read More...

लुम्बिनी प्रदेशद्वारा शुभम खनाल र रौनक श्रीवास्तवलाई जनही एक लाख रुपैयाँ सहित सम्मान

लुम्बिनी प्रदेश सरकारले एसीसी यु-१६ इस्टन जोन कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका दुई खेलाडी र एक प्रशिक्षकलाई सम्मान गरेको छ।
Read More...

कपिलवस्तुमा रौनक श्रीवास्तवको भव्य स्वागत : युवा प्रतिभा प्रति सम्मान

तौलिहवा बजारमा बाजागाजा सहित र्याली निकालेर रौनकको सम्मान गरिएको हो। जमुहारबाट सुरु भएको र्याली प्रशासन चोक, गौढी भिक्षु चोक हुँदै होटल तिलौराकोटसम्म परिक्रमामा गरिएको थियो।
Read More...

क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा

आदिललाई २०७९ पौषमा भएको नेपाल टी-२० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेपछि क्यानले प्रतिबन्ध लगाएको थियो ।
Read More...