Browsing Category
समाचार
मुख्यमन्त्री बनिनसक्दै केक काटेर, बियर उडाएर उत्सव मनाए राईले
सुनसरी, १५ कात्तिकप्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन् ।
पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत!-->!-->!-->…
Read More...
Read More...
आज धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवस
काठमाडौं, १६ कात्तिकआज आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको अवतार जयन्ती । आज धन्वन्तरी जयन्तीका साथै नेपालभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय अरोग्य दिवससमेत मनाइँदै!-->…
Read More...
Read More...
सीता एयरको जहाज बँदेलसँग ठोक्कियो, नेपालगञ्ज विमानस्थल ठप्प
काठमाडौं, १६ कात्तिकसीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएएर दुर्घटनामा परेको हो । हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन!-->…
Read More...
Read More...
कोभिडबाट मृत्यु हुने ५० लाख नाघे
एजेन्सी , न्युयोर्क, १६ कात्तिकविश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीबाट संसारभर मृत्यु हुनेको सख्ंया ५० लाख नाघेको छ । त्यस्तै, कोभिडबाट विश्वभर २४ करोड मानिस संक्रमित भएका छन् ।!-->…
Read More...
Read More...
आज धनतेरसः केके किनिन्छ धनतेरसका दिन ?
काठमाडौं, १६ कात्तिकआज धनतेरससँगै हिन्दुहरूको दोस्रो महान् चाडको रूपमा रहेको तिहारले पनि पाइला टेको छ । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर!-->…
Read More...
Read More...
अवैध रूपमा नेपाल भित्र्याइएको औषधिसहित दुई जना पक्राउ
सिरहा, १६ कात्तिकसिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याइँदै गरिएको औषधिसहित दुई जनालाई पक्राउ गरेको छ ।
लहान नगरपालिका- १९ कटहा चौकबाट १४ कार्टुनमा लिकोटोन २ सय २५ एमएलको १ हजार ६२!-->!-->!-->…
Read More...
Read More...
प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना
काठमाडौं, १६ कात्तिकआज मंगलबार पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको!-->…
Read More...
Read More...
भूमि व्यवस्था मन्त्री श्रेष्ठलाई प्रश्न : चुच्चे नक्साको क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के ?
काठमाडौं, १६ कात्तिकभूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चुच्चे नक्सापछिको नेपालको बढेको क्षेत्रफल सार्वजनिक नगरेको विषयमा बुझ्ने प्रतिक्रिया दिएकी छन् ।
!-->!-->!-->…
Read More...
Read More...
सल्यानमा दलित समुदायको जनप्रदर्शन ,राज्यले दिएका अधिकार ब्यवहारीक रुपमा कार्यान्वयन गर्न माग
सल्यान / कार्तिक १५राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले सल्यानमा विशाल जनप्रदर्शन सम्पन्न गरेको छ। जिल्लाको थारमारेमा दलित समुदायका नेताकार्यकर्ताको उपस्तिथितिमा उक्त भेला र!-->…
Read More...
Read More...
जापानमा जोकरको पोसाकमा रेलभित्र चढेर अन्धाधुन्दा चक्कु प्रहार गर्दा १७ यात्रु घाईते
एजेन्सी , टोकियो, १५ कात्तिकजापानमा जोकरको पोसाकमा सजिएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन् । चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन् ।!-->…
Read More...
Read More...