Browsing Category
समाचार
एकै परिवारका तिन सदस्यको मृत्यु
दिपक जैसवाल , बुटवल , जेठ १३रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिकानगरमा रहेका एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ। त्यो पनि आठ दिनको अन्तरालमा ६९ वर्षिय!-->!-->!-->…
Read More...
Read More...
कोरोना संक्रमित भेट्न् जनप्रतिनिधि होमआइसोलेसनमा
दिपक जैसवाल , जेठ १३ गतेरुपन्देहीको कन्चन गाउँपालिकाले होम आइसुलेसनमा बसेका बिरामीहरुलाई घरमै गएर भेटघाट गरेको छ । कन्चन गाउँपालिका भित्र अहिलेसम्म ८ को मृत्यु!-->!-->!-->…
Read More...
Read More...
निषेधाज्ञाको बेला बिजयनगर गा.पा.मा पर्ने खोलामा मेसिन प्रयोग गरि दोहन हुँदै ।
शहबाज खान/कपिलवस्तुकपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. १ मा पर्ने बिसवा खोलामा स्काभेटर प्रयोग गरेर मनपरि बिसवा खोला दोहन गरेका छन। गाउँपालिकाले अमानतमा नदीजन्य पदार्थ!-->!-->!-->…
Read More...
Read More...
पश्चिम नवलपरासीमा २ सय २३ जना कोरोना संक्रमित थपिए
उर्मिला यादव यात्री , जेठ १२पश्चिम नवलपरासीमा बुधबार २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २१३ र एन्टिजेनबाट १० जना गरी २ सय २३ जनामा कोरोना संक्रमण पुष्टि!-->!-->!-->…
Read More...
Read More...
रूपन्देहीकाे सियारीमा स्वास्थ्य चौकी स्थापना
बुटवल, १२ जेठरुपन्देहीको मधेसी तथा थारु समुदायको बाहुल्यता रहेको सियारी गाउँपालिका वडा नं २ स्थित मैनहियामा स्वास्थ्य चौकी स्थापना भएको छ । अर्घाखाँची सिमेन्ट प्रालीको!-->!-->!-->…
Read More...
Read More...
पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यलयको मिलेमतोमा नदीखोलाहरुमा तस्करी
पश्चिम नवलपरासी , जेठ १२पश्चिम नवलपरासी को सरकारी निकाय हरुको मिलेमतो मा नदीखोलाहरु मा तस्करी भईरहेको छ । देश कोरोना महामारीको चपेटामा रुमल्लिएको छ । लकडाउनका कारण जनताहरु घरबाट!-->!-->!-->…
Read More...
Read More...
Black Fungus(ब्लाक फङगस)/ Mucormycosis को बारेमा जानकारी दिदै : मेडिकल अधिकृत डा . मुकेश कुमार चौधरी
कपिलवस्तु।अहिले कोरोना महामारीबाट पुरै विश्व अतांकित भएको छ।कोरोना संग लडिराख्दा अर्को रोग Black Fungus नाम गरेको भाईरस देखिएको पाइन्छ। जुन आजभोलि यसले धेरै त्रसित बनाएको समाचार आउन!-->…
Read More...
Read More...
निषेधाज्ञा थपियो, खाद्य र तरकारी पसल पनि खोल्न नपाइने
काठमाडौं– काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश जेठ २० गतेसम्म थपिएको छ।काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जेठ २० गतेसम्म निषेध आदेश जारी!-->…
Read More...
Read More...
पश्चिम नवलपरासीमा एक मिनी ट्रक सहित दश लाख ७२ हजार मुल्य बराबरका अवैध मालसामान बरामद
उर्मिला यादव यात्री , जेठ १०जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अवैध कारोवारमा संलग्न एक मिनी ट्रक सहित दश लाख ७२ हजार मुल्य बराबरका अवैध मालसामान बरामद गरेको छ ।
!-->!-->!-->…
Read More...
Read More...
भीम अस्पताललाई मायादेवी च्यारिटेबल फाउण्डेशनद्धारा आर्थिक सहयोग संगै स्वास्थ्य सामग्री प्रदान
उर्मिला यादव यात्री , जेठ ९सामाजिक क्षेत्रमा क्रियासिल मायादेवी च्यारिटेबल फाउण्डेशनले आज रुपन्देहीको भैरहवामा रहेको भीम अस्पताललाई आर्थिक तथा स्वास्थ्य सामग्री प्रदान!-->!-->!-->…
Read More...
Read More...