Browsing Category
समाचार
नेबिसंघ बझाङले गर्यो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन
दोरेन्द्र खड्का , बझाङ , जेठ ९शुक्रबार मध्यरातमा राष्ट्रपतिले संसद भंग गरेको कदम असंवैधानिक भन्दै बझाङमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन!-->!-->!-->…
Read More...
Read More...
सप्तरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट , लाखौंको छती
नवीन निर्भय यादव , सप्तरी , जेठ ९जिल्लामा आगलागि हुँदा ५ घर र ६ लाख नगद जलेर नष्ट भएको छ। सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० रन्जितपुरमा आईतबार दिउँसो आगलागि!-->!-->!-->…
Read More...
Read More...
कपिलवस्तुमा एक सातालाइ निषेधाज्ञा थप संक्रमण रोक्न सहायक बन्दै
कपिलबस्तु , जेठ ९कोरोना महामारीका कारण जिल्लामा जारी रहेको निषेध आज्ञा आज पुन थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा कपिलवस्तुमा बसेको बैठकले एक साता निषेधाज्ञा थप!-->!-->!-->…
Read More...
Read More...
सिद्धबाबा मन्दिर क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि टेन्डर आवहान
दिपक जैसवाल , रुपन्देही , जेठ ९सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देही र पाल्पाको जिल्लाको सीमानाम सिद्धबाबा मन्दिर क्षेत्रमा सरकारले सुरुङमार्ग निर्माणको लागि ठेक्का आह्वान!-->!-->!-->…
Read More...
Read More...
नेपाल कम्युनिष्ट पार्टीले संसद विघटन सम्बन्धमा जारी गरेको बिज्ञप्तिको पुर्ण पाठ
नेपाल कम्युनिष्ट पार्टीले हिजाे माैजूदा संसद बिघटन गरेकाे बारे एक बक्तब्य प्रकाशित गर्दै अाफ्नाे दृष्टिकाेण प्रष्ट पारेकाे छ । पार्टीका संयाेजक ऋिषिकट्टेलद्वारा!-->!-->!-->…
Read More...
Read More...
पश्चिम नवलपरासीमा एक सय ३५ जना कोरोना संक्रमित निको भए
उर्मिला यादव यात्री , जेठ ८पश्चिम नवलपरासीमा शनिबार एक सय ३५ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार ६५ पुगेको छ ।
!-->!-->!-->!-->!-->…
Read More...
Read More...
तलकाेटमा बाघ आतङ्क ४ चाैपायाकाे मृत्यु
उत्तमकुमार थापा , बझाङतलकाेट गाउँपालीकामा बाघले अातङ्क मच्चाएको छ । बझाङ जिल्लाकाे तलकाेट गाउँपालीका वडा नम्बर १ विकुल्ली भन्ने ठाउँमा बाघले चाैपायालाई खान थालेको हाे ।
गएको!-->!-->!-->!-->!-->…
Read More...
Read More...
सिडियाेकाे मुख्य पहलमा १४६ थान भरिएको अक्सिजन बझाङमा पुगे
उत्तमकुमार थापा , बझाङकाेभिड १९ काेरना भाईरसले देश अाक्रान्त भएको छ । यसै विच बझाङ जिल्ला पनि अछुतो रहन सकेको छैन ।
बझाङ जिल्ला अस्पतालमा केही समय अगाडि अक्सिजन अभाव भएको भान!-->!-->!-->!-->!-->…
Read More...
Read More...
पश्चिम नवलपरासीमा एक सय चार जनामा कोरोना संक्रमण पुष्टी, ६५ जना निको भए
उर्मिला यादव यात्री , जेठ ७पश्चिम नवलपरासीमा शुक्रबार एक सय चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ९७ र एन्टिजेनबाट ७ जना गरी एक सय चार जनामा कोरोना!-->!-->!-->!-->!-->…
Read More...
Read More...
युवा नेता दिपक पाण्डेलाइ गोली हान्ने दुइ जना पक्राउ
कपिलवस्तु , जेठ ७कपिलवस्तु नगरपालिका वार्ड नम्बर ३ सडवा स्थित ४ नं. तौलिहवा सडक खण्डमा तौलिहवा तर्फ मोटरसाइकलमा आउदै गरेको बखत कपिलवस्तु नगरपालिका १ निवासी ३४!-->!-->!-->…
Read More...
Read More...