Browsing Category
समाचार
भैरहवास्थित होटल निर्वाणाको गेट अगाडि गोलीकाण्ड, सुरक्षागार्ड घाइते
क्यासिनोभित्र दुई समूहबीच विवाद भएको थियो। विवाद तीव्र बन्दै जाँदा एक समूहले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
Read More...
Read More...
ओली नेतृत्वमा नरहे एमालेसँग एकता हुनसक्छः‘प्रचण्ड
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने— “केपी ओलीको नेतृत्वमा रहुन्जेल एमालेसँग एकता सम्भव छैन, तर ओलीपछि ढोका खुला छ।”
Read More...
Read More...
६६५ जना इन्स्पेक्टरको सरूवा
आइजिपी चन्द्रकुबेर खापुङको निर्णयअनुसार कात्तिक महिनाको सेवा सुविधा समेत सरूवा भएको ठाउँबाट लिनेगरी सूची प्रकाशन गरिएको छ।
Read More...
Read More...
कपिलवस्तुका ७ स्थानीय तहमा अनिवार्य स्वास्थ्य बीमा : विपन्नकाे उपचारमा सहजता
बीमा अनिवार्य भएपछि राज्यको उपचार सहयोग बढी संगठित, पारदर्शी र न्यायसंगत हुने अपेक्षा गरिएको छ।
Read More...
Read More...
कपिलवस्तुमा फेरि बढ्दै कुष्ठरोग, १३ वर्षअघिको ‘निवारण’ घोषणा संकटमा
१३ वर्षअघि “कुष्ठरोग निवारण” भएको औपचारिक घोषणा गरिएको यो जिल्लामा अहिले रोग पुनः फैलिन थालेपछि स्वास्थ्यकर्मीहरू चिन्तित छन्।
Read More...
Read More...
दुई महिनामा ३ खर्ब ५२ अर्ब रेमिट्यान्स भित्रियाे
चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको छ।
Read More...
Read More...
कपिलवस्तुमा भन्सार छलीको प्रयास: किबी र कवाडकाे ट्रकसहित, चालक नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुको टोलीले भन्सार छली गरी चोरी पैठारी गरिएका विभिन्न सामान र एक जना मानिसलाई पक्राउ गरेको छ।
Read More...
Read More...
एमालेनिकट किसान संघले मंगलबार सरकारविरुद्ध प्रदर्शन गर्ने
सरकारले भूमि समस्या समाधान आयोग पाटीकाे भर्ती केन्द्र भएकाे तथा सरकार लाइ थप भार भएकाे भन्दै खारेज गरेकाे हाे ।
Read More...
Read More...
मुक्तिनाथमा भक्तजनको भीड, दसैँपछि तीर्थयात्रीको चहलपहल बढ्यो
दसैँपछिको अकाश र मौसम अनुकूलताको कारणले मुक्तिनाथमा अहिले भक्तजन र पर्यटकको घुइँचो लागेको छ, जसले मुस्ताङ क्षेत्रको धार्मिक, सांस्कृतिक र आर्थिक चहलपहललाई थप बढाएको छ ।
Read More...
Read More...
कपिलवस्तुमा एमाले निकट अनेरास्ववियूद्वारा मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी
देशभरै अनेरास्ववियूद्वारा बालेन र गुरुङविरुद्ध उजुरी दर्ता अभियानमा कपिलवस्तुमा अध्यक्ष पारस मरासिनीको टोली सक्रिय
Read More...
Read More...