Browsing Category

समाजिक

अपाङ्गता भएका ब्याक्तिलाई कम्मल बितरण तथा सम्मान कार्यक्रम सम्पन्न

त्तमकुमार थापा , बझाङअपांगता भएका व्याक्तिहरुलाई कम्मल बितरण सहित सम्मान गरिएको छ । आज बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिका वडा नम्बर एक देखि ११ वडामा रहेका अपांगता भएका व्याक्तिहरुलाइ…
Read More...

लुम्बिनी प्रदेश योजना आयोगका उपध्यक्ष द्वारा आयशा ग्रल्स कालेजको अवलोकन

‌‌‌‌‌‌‌शहबाज खान/कपिलवस्तुकपिलवस्तुमा रहेको अल्पसंख्यक मुस्लिम समुदाय को ठुलो मदरसा आयशा सिद्दीका ग्रल्स कालेज तथा जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगरको स्थलगत अवलोकन लुम्बिनी प्रदेश…
Read More...

भारतले निर्माण गर्ने सडकमा ह्युमपाइप , कल्भर्ट बनाउने सहमति

नवलपरासी, माघ १५भारतले नवलपरासीकाे सीमामा बनाइरहेकाे समानान्तर सडकले पानीकाे प्रकृतिक बहाव थुनिन गइ नेपाली भूभाग डुबानमा पर्ने र कृषि उत्पादनमा ठुलाे क्षति नेपालीले व्याहाेर्नुपर्ने…
Read More...

आधारभूत डलकुसन बुनाई सिप विकास तालिम बहादुरगंजमा सम्पन्न

कृष्णनगर, कपिलवस्तु माघ १४कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत…
Read More...

शितलहरमा न्यानो कम्मल बोकेर झुपडिमै पुग्दै कपिलवस्तु प्रहरी

कपिलवस्त , माघ १३कपिलवस्तुमा बढिरहेको शितलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाईमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितीको सहकार्यमा ४०० थान…
Read More...

मानवअधिकारसम्बन्धी सिकाइलाई सहज बनाउन एम्नेस्टीद्वारा ‘राइट्स आर्केड ’ गेम एप सार्वजनिक

काठमाण्डौं, माघ ९ , २०७८यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा एम्नेस्टी इन्टरनेसनलले पछिल्लो पुस्ताका मानवअधिकार रक्षकहरूलाई अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्वक भेला हुन…
Read More...

राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण आमसभा घोराहीमा

दाङ - जिल्लाको घोराहीमा दलितहरुको सहभागीतामा राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण आमसभा सम्पन्न भएको छ । जागरण अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले दलितहरुमाथिको अत्याचार…
Read More...

नगर प्रमुख शाह द्वारा पर्यटकीय पूर्वाधार निर्माण तथा भन्सार क्षेत्र विकासका लागि आयोजना माग

कपिलवस्तु/कृष्णानगरजिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले शहरी विकास तथा भवन निर्माण विभाग संग कृष्णनगरमा पर्यटकीय पूर्वाधार निर्माण , भन्सार क्षेत्र विकास तथा बजार…
Read More...

कर मैले तिर्छु तर जग्गाबाट लाभ बालुवा ठेकदारले लिन्छ – पीडित किसान

अजय सहानी / कपिलवस्तुयस सिजनको लागी खोलाबाट बालुवा निकासी गर्न अधिकान्स खोलाको ठेक्का भएको छ । यसैक्रममा बाणगङा खोलामा पनि विभिन्न भागको विभिन्न घाटबाट बालुवा निकासीका लागि ठेक्का भएको…
Read More...

“ हमार पहिचान ” अवधी भाषाको साहित्कि पुस्तक बिमोचन

कपिलवस्तु - अवधी भाषामा लेखिएको साहित्कि पुस्तक हमार पहिचान को आज एक कार्यक्रम बीच बिमोचन गरिएको छ । बुद्धभूमि नगरपालिका वार्ड नंं ७ बस्ने मुन्ने यादवले लेख्नु भएको उक्त पुस्तकको…
Read More...