Browsing Category
आर्थिक
३३ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता
उद्योगको आकारका आधारमा २२५ वटा साना, चार वटा मध्यमस्तरका र सात वटा ठूला परियोजनामा लगानी स्वीकृति भएको विभागले जनाएको छ।
Read More...
Read More...
नेप्से, धितोपत्र बोर्ड र बिमा प्राधिकरणको नेतृत्व परिवर्तनको माग
सेयर लगानीकर्ताहरूले धितोपत्र क्षेत्र सुधारका लागि नियामक निकायका शीर्ष पदाधिकारीहरूलाई हटाउन सरकारसँग दबाब दिएका छन् ।
Read More...
Read More...
दशैं बाहेक अन्य बिदामा बैंक र भन्सार खुला रहने
दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदामा बैंक तथा भन्सार सञ्चालन गर्ने निर्णय भएको छ।
Read More...
Read More...
किन गर्यो यूएईले नेपालीका लागि भिजिट र कामदार भिसा बन्द ?
नेपालमा हालै भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र कैदीबन्दी फरारजस्ता घटनासँग यसलाई जोडेर हेरिएको भए पनि आधिकारिक रूपमा यसबारे कुनै पुष्टि भएको छैन।
Read More...
Read More...
साउनमा मात्र नेपालीले विदेशबाट पठाए १ खर्ब ७७ अर्ब
साउनमा मात्र श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४४ हजार र पुनःश्रम स्वीकृति लिनेको संख्या २३ हजार रहेको छ ।
Read More...
Read More...
आजदेखि देशका विभिन्न ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
Read More...
Read More...
नयाँ सवारी साधन नकिन्न अर्थमन्त्री खनालको निर्देशन
छ महिनाभित्र निर्वाचन गरिनुपर्ने र पुनःनिर्माणका कामका लागि ठूलो बजेट आवश्यक भएकाले अनावश्यक खर्च रोक्नुपर्नेमा जोड दिए
Read More...
Read More...
सरकारको भुक्तानी प्रणाली सञ्चालनमा, दशैँअघि कर्मचारीलाई तलब–भत्ता
पाल सरकारले आजदेखि भुक्तानी र राजस्व सङ्कलनको प्रणाली पुनः सञ्चालनमा ल्याएको छ।
Read More...
Read More...
सरकारको भुक्तानी प्रणाली अस्थायी रूपमा बन्द
नियमित तलब वितरणमा समस्या नहुने, तर दसैँ भत्ता लगायत अतिरिक्त तलबका विषयमा नयाँ सरकारको निर्णयपछि मात्र प्रक्रिया अघि बढ्ने जनाइएको छ।
Read More...
Read More...
आजदेखी बैंकबाट सुकिला नोट वितरण सुरु
राजनीतिक सङ्क्रमणका कारण अन्योल देखिए पनि तोकिएको समयमै नोट वितरण हुने भएको हो।
Read More...
Read More...