Browsing Category
आर्थिक
भारतबाट ६५४ मेगावाट विद्युत् खरिद लागि अनुमति नवीकरण
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आरटिसी मोडमा विद्युत् आयातको अनुमति नवीकरण भएपछि हिउँदयामको माग–आपूर्ति व्यवस्थापन थप सहज हुने बताएका छन् ।
Read More...
Read More...
सुन–चाँदीको मूल्यले फेरि बनायो नयाँ रेकर्ड
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले उक्लँदै तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा पुगेको छ ।
Read More...
Read More...
पाँच महिनामै १५ अर्ब नाघ्यो धानचामल आयात
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा मुलुकले १५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको धानचामल आयात गरेको छ।
Read More...
Read More...
चाँदीकाे मुल्यले बनायो नयाँ रेकर्ड
पछिल्ला दिनहरूमा चाँदीको मूल्य लगातार बढ्दो क्रममा रहेको देखिएको छ ।
Read More...
Read More...
२ सय र ५ सयका भारतीय नोट पुनः चलनचल्तीमा
नेपाल–भारत खुला सीमा, व्यापारिक निर्भरता र आवतजावतको सहजतालाई ध्यानमा राख्दै दुवै देशबीच नोट ओहोरदोहोरको व्यवस्था पुनः खुला गरिएको सरकारको भनाइ छ ।
Read More...
Read More...
नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइमा
शुक्रबार मात्र सुनको मूल्य एकैदिन २२ सय रुपैयाँले उकालो लाग्दै प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ।
Read More...
Read More...
नेपाल–बंगलादेश ऊर्जा सहकार्य : थप २० मेगावाट निर्यातमा सहमति
नेपालले बंगलादेशलाई अब ६० मेगावाट जलविद्युत निर्यात गर्ने भएको छ।
Read More...
Read More...
आज देखि रू. १०० दरका नयाँ नोट बजारमा
अग्रभागमा सगरमाथा, लालीगुराँसको वाटरमार्क, नेपालको नक्सा, अशोक स्तम्भ, मायादेवीको सिल्भर मेटालिक चित्र।
Read More...
Read More...
वीरगञ्ज नाकाबाट ४ महिनामा ३३ अर्ब बढीकाे उत्पादन निर्यात
गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।
Read More...
Read More...
नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ नाघ्यो
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब र बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ छ।
Read More...
Read More...