Browsing Category
आर्थिक
शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक
पछिल्लो ७ दिनमा सुनको भाउ ६ हजार ६ सयले बढेको छ ।
Read More...
Read More...
अमेरिका–भारत व्यापार तनाव: ट्रम्पको चेतावनी, मोदीको अडान
२५ प्रतिशत भन्सार शुल्कसँग थपिएको नयाँ करले भारतको निर्यातमाथि ५० प्रतिशतसम्म शुल्क लाग्ने अवस्था आएको छ।
Read More...
Read More...
रसुवागढी नाका बन्द, तातोपानी नाकामा चाप
भोटेकोशीमा आएको बाढीले रसुवागढी नाका बन्द भएपछि सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा सवारी–साधनको चाप बढेको छ। रसुवागढी नाका ठप्प हुँदा कैलाश मानसरोवर जान चाहने यात्रु र चीनबाट आउने!-->…
Read More...
Read More...
नाकाबाट नक्कली नेपाली नोटसहित २ युवक पक्राउ
भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा उनीहरूको साथबाट एक हजार दरका ३८ थान नक्कली नोट बरामद गरिएको हाे।
Read More...
Read More...
कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्दै
दक्षिण कोरियाले विगतदेखि नै उत्पादनमूलक क्षेत्र, कृषि तथा पानीजहाज निर्माण लगायतका क्षेत्रमा श्रमिक लैजाउँदै आएको छ।
Read More...
Read More...
५२ लाखभन्दा बढी मूल्यको भन्सार छली सामानसहित ट्रक नियन्त्रणमा
बरामद सामाग्रीमा विभिन्न किसिमका कपडा, साइकलका पार्टपुर्जा, केमिकल, औषधि तथा अन्य खुद्रा सामग्रीहरू रहेका छन्।
Read More...
Read More...
रसुवा–केरुङ नाकामा भदौ भित्र बेलिब्रिज निर्माण गर्ने तयारीमा चिन
नाकामा पुनः सडक सम्पर्क जोड्न चीनले ३० भदौ (१५ सेप्टेम्बर) भित्र बेलिब्रिज निर्माण गर्ने प्रस्ताव गरेको छ, जसमा नेपालले मौखिक सहमति जनाएको छ।
Read More...
Read More...
सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा
अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्थामा एक लाखदेखि १० लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा दिइने छ ।
Read More...
Read More...
घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ता बालुवाटारमा
अडियोमा घुस लेनदेनको कुराकानी सुनिन्छ, जुन पुस महिनाको घटनासँग जोडिएको छ। यद्यपि, अडियो हालै मात्र सार्वजनिक भएको हो।
Read More...
Read More...
मोरङको उखुबारीबाट ८ सय किलोभन्दा बढी गाजा बरामद
गाउँपालिकामा लुकाइ राखिएको ८ सय २ किलोग्राम गाजा बरामद गरी अनुसन्धान अघि बढाएको छ।
Read More...
Read More...