Browsing Category
बिशेष
टी-२० विश्वकपमा नेपाल समूह ‘सी’ मा, इंग्ल्याण्डसहित चार टिमसँग खेल्ने
नेपालले समूह चरणमा इंग्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश र इटालीसँग खेल्ने छ । आउँदो विश्वकपमा ७ फेब्रुअरीदेखि भारत र श्रीलंकामा आयोजना हुनेछ ।
Read More...
Read More...
महाराजगंज- १ का ६२५ गाउँ–ब्लक पीडितलाई लालपुर्जा वितरण
कपिलवस्तु जिल्लाभर हालसम्म ७ हजार ६८० जना गाउँ–ब्लक पीडितलाई लालपुर्जा वितरण भइसकेको छ।
Read More...
Read More...
आज विवाह पञ्चमी, जनकपुरमा सीता-रामको विवाह महोत्सव भव्यतापूर्वक
आजका दिन विवाह गर्न साइत नचाहिने परम्परा पनि प्रचलित छ, जसले विवाहपञ्चमीलाई धार्मिक रूपले अझ विशेष बनाएको छ।
Read More...
Read More...
कपिलवस्तुमा १५ हजार ६ सय ७ नयाँ मतदाता थप
कपिलवस्तुमा नयाँ दर्ता र अद्यावधिक भएपछि हाल मतदाता संख्या ३ लाख ९६ हजार ९ सय ८५ पुगेको कार्यालयले जनाएको छ।
Read More...
Read More...
बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षमा निधन
भारतीय सिनेमाका जीवित दन्त्यकथा मानिने वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको हाे ।
Read More...
Read More...
अमेरिकावासी विनोद केवटद्वारा कपिलवस्तुका ३०३ बालबालिकालाई न्यानाे उपहार
चिसोमा नाङ्गो खुट्टा विद्यालय आउने बालबालिकालाई सहज अध्ययन वातावरण मिलोस भन्ने उद्देश्यले वितरण गरिएको जनाए।
Read More...
Read More...
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु
दिउँसो १ बजे बस्ने अधिवेशनको पहिलो बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
Read More...
Read More...
८ लाख ३७ हजार नयाँ मतदाता थपिए
राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रयोग गरेर अनलाइनबाटै दर्ता गर्न मिल्ने व्यवस्था गरेपछि दर्ता प्रक्रियामा अनलाइन आवेदनको संख्या उल्लेख्य रुपमा बढेको हाे ।
Read More...
Read More...
सिमरा घटना : आज दुवै पक्षबीच वार्ता हुने
वार्तामा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, ‘जेन–जी आन्दोलन’का अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादवलगायत सहभागी हुने छन्। उनीहरू बिहीबार साँझ नै सिमरा पुगेका हुन्।
Read More...
Read More...
क्यानडा पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गर्ने एक पक्राउ
आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
Read More...
Read More...