Browsing Category

स्वास्थ्य

कपिलवस्तुमा हात्तीपाईले र कुष्ठरोग उन्मूलनमा चुनौती

कपिलवस्तुमा हात्तीपाईले र कुष्ठरोगको समस्या जटिल बन्दै गएको छ। वर्षौंदेखिका अभियानहरू प्रभावकारी नदेखिएपछि तौलिहवामा आयोजित जिल्ला परियोजना सल्लाहकार बैठकले चिन्ता व्यक्त गरेको छ।
Read More...

कपिलवस्तुको बुद्धभूमिमा २ दिने निःशुल्क आँखा शिविर मा ९२४ जनाले लिए सेवा

कपिलवस्तु — बुद्धभूमि नगरपालिकामा आयोजित दुई दिने निःशुल्क आँखा शिविरले ९२४ जनालाई सेवा प्रदान गरेको छ। बुधबार र बिहीबार सञ्चालन भएको शिविरमा आँखाको जाँच, औषधि वितरण, र मोतियाविन्दु
Read More...

चक्कु प्रहारबाट एक जना युवकको हत्या

ललितपुरमा चक्कु प्रहारबाट एक जना युवकको हत्या भएको छ। च्यासलस्थित द टाउन क्याफेमा सोमबार राति सुनसरीको इटहरीका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो। गुरुङको चक्कु प्रहारबाट
Read More...

कपिलवस्तुमा जिपकाे ठक्करले ३ वर्षीया बालिकाको मृत्यु

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका-८ चप्परगाउँमा सोमबार बिहान जिपको ठक्करबाट एक ३ वर्षीया बालिकाको ज्यान गएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको लु ३ च ३३९५ नम्बरको डबल क्याप जिपले
Read More...

जाडोमा चिया पिउनुका फाइदा

काठमाडाैं — चिसो मौसममा तातो चिया पिउनु नेपाली समुदायमा मात्र नभई विश्वभर नै प्रचलित चलन हो। जाडो महिनामा चिया पिउँदा स्वास्थ्यका लागि विभिन्न फाइदा हुने विज्ञहरूले बताएका छन्।
Read More...

पुलमुनि बोराभित्र शव फेला

धनुषामा बोराभित्र शव फेला परेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी
Read More...

डुङ्गा दुर्घटना हुँदा भारतमा १३ जनाको मृत्यु

मुम्बई — भारतको मुम्बईमा रहेको गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीपतर्फ जाँदै गरेको यात्रु बोकेको डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ। भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा
Read More...

महाराजगञ्जमा २ दिने निःशुल्क आँखा शिविर सम्पन्न, १२०० बढीले लिए सेवा

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा आयोजना गरिएको दुई दिने निःशुल्क आँखा शिविरमा १ हजार २ सय ५० जना नागरिकले सेवा लिएका छन्। शिविरमा महाराजगञ्ज नगरपालिका र छिमेकी कृष्णनगर नगरपालिकाका
Read More...

चिया र चुरोट एकसाथ पिउनु कति खतरनाक ?

चिया र चुरोटलाई एकसाथ पिउने बानी धेरै मानिसहरूका लागि सामान्य जस्तै बनेको छ। कार्यालयका विश्राम कक्षदेखि क्याफेहरूमा बस्नेहरूका लागि यो चलन जस्तै देखिन्छ। तर, स्वास्थ्य विशेषज्ञहरूका
Read More...

चन्द्रौटाबाट बर्दिया जाँदै गरेको बस लमहीमा दुर्घटना हुँदा २ काे मृत्यु, १२ घाइते

कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको मिनी बस दाङको लमही नगरपालिका वडा नम्बर ९ मा अनियन्त्रित भई दुर्घटना हुँदा  दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
Read More...