Browsing Category

समाचार

मनसुन बाहिरिएसँगै प्रकृतिमा देखिनेछन् यस्ता सुन्दर दृश्य

मनसुन बाहिरिनु भनेको प्रकृतिको उत्सव सुरु हुनु पनि हो, जसले चाडपर्वहरू (दसैँ, तिहार) को आगमन र हर्षोल्लासको वातावरण साथमा लिएर आउँछ।
Read More...

नेपाली कांग्रेस (थापा पक्ष) को १५ औँ महाधिवेशन आजबाट सुरु हुँदै

महाधिवेशनस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ भने ट्राफिक व्यवस्थापनका लागि समेत विशेष टोली परिचालन गरिएको छ।
Read More...

रास्वपा सांसद चन्दन सिंहसहित १४ जनाविरुद्ध भेदभावको मुद्दा, प्रहरीले थाल्यो अनुसन्धान

हाल उनीविरुद्ध दर्ता भएको मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। मुद्दामा लगाइएको आरोपको कानुनी पुष्टि भने अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट हुने प्रहरीको भनाइ छ।
Read More...

उपसभामुख रुबी ठाकुरको प्रस्तुतिमाथि वरिष्ठ पत्रकार यादवको प्रश्न : ‘भावनाले होइन, क्षमताले काम…

उपसभामुख ठाकुरको तर्फबाट यस विषयमा कुनै प्रतिक्रिया सार्वजनिक भएको विवरण भने उक्त पोस्टमा उल्लेख छैन।
Read More...

कालीमाटीमा बाहिरका निर्माण व्यवसायीलाई दिइँदैन बोलपत्र दर्ता गर्न, कार्यालय बाहिर ‘गुण्डा’हरुको राज

यस विषयमा कुराकानी गर्न खोज्दा पालिका अध्यक्ष दानबहादुर केसी र प्रमूख प्रशासकीय अधिकृत हर्कबहादुर वलीले फोन नै उठाएनन ।  
Read More...

स्वतन्त्रता दिवस भोजका लागि २३ हात्ती मार्ने निर्णय, बोत्सवाना सरकारको आलोचना

उनीहरू भन्छन् कि हात्तीको बासस्थान र मानिसका खेत तथा बस्तीहरू एकअर्कासँग जोडिँदै जाँदा हात्तीले बालीनाली र पूर्वाधार नष्ट गर्न सक्छन् तथा मानिसहरूका लागि खतरा पनि निम्त्याउन सक्छन्।
Read More...

नेपाली कांग्रेस पदाधिकारी संख्या बढाउनेबारे आन्तरिक छलफलमा

महामन्त्री पौडेलको संयोजकत्वमा विधान संशोधनको गृहकार्य भइरहेको र बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले छलफल गरी यसबारे टुङ्गो लगाउने कांग्रेसले जनाएको छ।
Read More...

आजको मौसम: तीन प्रदेशको तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने

तथापि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिनुहुन महाशाखाले अनुरोध गरेको छ।
Read More...

देउवा समूहको अधिवेशनमा सहभागी हुनेलाई कांग्रेस अनुशासन समितिले कारबाही गर्ने

वडा,पालिका र क्षेत्रीय तहका निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भएकोमा सम्पूर्ण पार्टीका साथीहरूप्रति आभार प्रकट गरेको छ ।
Read More...