Browsing Category
समाजिक
सनशाईन संस्था को २५ औं वार्षिकोत्सबको पुर्व सन्ध्यामा रक्तदान, ५८ युनिट रक्त संकलन
शत्रुघन खरविन्द , कपिलवस्तुसनशाईन सामाजिक विकास संस्थाको २५अाैँ वार्षिकोत्सबको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १०!-->…
Read More...
Read More...
शान्ति सुरक्षा कायम राख्न आम नागरिक र पत्रकारले केहि सूचना भए दिनुस् यथाशीघ्र कारबाही गर्छु –…
कपिलवस्तु , भदौ २४जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार र हालै सरुवा भइ आएका प्रहरी उपरीक्षक नवरत्न पौडेल बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उपरीक्षक पौडेलले शान्ति!-->…
Read More...
Read More...
मदरसा सिराजुलवलुमले खानेपानी संस्थानलाई निःशुल्क जग्गा दिने
शहबाज खान, कपिलवस्तुनेपाल खानेपानी संस्थान कृष्णनगरले आफ्नो सेवा थप विस्तार गर्ने भएको छ । जनतालाई शुद्ध खानेपानी खुवाउने संकल्प लिएका खानेपानी संस्थान कृष्णनगरले थप सेवा विस्तार गर्न!-->…
Read More...
Read More...
सनशाईन संस्थाद्धारा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवसको अवसारमा ¥याली
शत्रुघन खरविन्द, कपिलवस्तु , भदौ २०सनशाईन संस्थाद्धारा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवसको अवसारमा ¥याली निकाली मनाइएको छ । सनशाईन सामाजिक विकास संस्था र युनाइटेड!-->…
Read More...
Read More...
नेपाली क्रिकेट टिमको पहिलो एसिया कप खेलको पुर्बसन्ध्यामा दिप प्रज्वलन
तौलिहवा , भदौ १२नेपाली क्रिकेट टिमले पहिलो पटक एसिया कप खेल्न थालेको पूर्वसन्ध्यामा तौलिहवामा दिप प्रज्वलन गरिएको छ । क्रिकेट संघ कपिलवस्तुको आयोजनामा कपिलवस्तु जिल्लाकाे सदरमुकाम!-->…
Read More...
Read More...
आजिगरा माबिको राहत शिक्षक विज्ञापन, ५ महिना बितिसक्दा पनि किन भएन परिक्षा ?
कमलेश चन्द्र गुप्ता - कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड न. ७ रहेको माध्यामिक विद्यालय अजिगराले २०७९ साल चैत ६ गते गरेको रहत शिक्षक अनुदान पदपूर्तिको परीक्षा!-->!-->!-->!-->!-->…
Read More...
Read More...
यादवले पाए ने.बि.संघ महाराजगजं संयोजकको जिम्मेवारी
कपिलवस्तु , भदौ १नेपाली कंग्रेसको भातृ संगठनका नेपाल बिद्यार्थी संघले बिधान २०२७ को सातौं संशोधन २०७५ को प्रावधान अनुसार राकेश यादवलाइ महाराजगजं नगरपालिकाको संयोजकको जिम्मेवारी दिएको छ!-->…
Read More...
Read More...
करेन्ट लाग्दा ६ बर्षिय बालिकाको मृत्यु एक घाइते
एस एम न्युज तौलिहवा , साउन २६कपिलवस्तुको विजयनगर गाउँपालिका–२ जर्लैयामा करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँदअली भाटकी छोरी साहिना खातुन रहेकी छन्।
!-->!-->!-->…
Read More...
Read More...
मुस्लिम धर्मगुरुलाई खुशहाल परिवार सम्बन्धी अभिमूखीकण
शहबाज खान , कपिलवस्तुकपिलवस्तुको कृष्णनगरमा खुशहाल परिवार सम्बन्धी एक दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम समुदायका धर्मगुरुहरुको लागि खुशहाल परिवार सम्बन्धीे अभिमुखीकरण!-->…
Read More...
Read More...
कपिलवस्तु नगरपालिकाको सार्बजनिक सुनुवाइमा गुनासोको ओइरो
एस एम न्युज तौलिहवा , असार २१कपिलवस्तु नगरपालिका वडा नं. ११ को रेहरा गाउँ स्थित सित्लाबक्स माबिको प्रागडमा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कपिलवस्तु नगरपालिकाको सहयोग र!-->!-->!-->…
Read More...
Read More...