बिनासूचना गैरहाजिर नौ प्रहरीलाई सात दिनभित्र हाजिर हुन अल्टिमेटम

तोकिएको समयभित्र हाजिर हुन नआएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही प्रक्रिया…
Read More...

लालबकैया तटबन्ध कटान क्षेत्रमा मधेशका गृहमन्त्रीसहित उच्च सुरक्षा अधिकारी

तटबन्ध संरक्षणका लागि सुरक्षा निकाय, स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीबीच भइरहेको समन्वयले सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुगेको अधिकारीहरूले बताएका छन्।
Read More...

मधेश प्रदेश : बजेट घाटामा, मुख्यमन्त्रीका लागि साढे तीन करोडको गाडी किनिँदै

बजेट खर्च मापदण्ड निर्देशिकामा भीभीआईपीका लागि गाडी खरीद गर्ने बारे कतै कुनै चर्चा नरहेको भन्ने जिज्ञासामा राउतले मन्त्रिपरिषदको बैठकबाट निर्णय गरिएको भनेर पन्छिएका छन् ।
Read More...

चोलेन्द्रशमशेर पक्राउ र रिहाइ घटनाले तात्यो प्रतिनिधिसभा बैठक, कसले के भने ?

विषय कति गम्भीर हो भन्ने कुराको ख्याल गरेर मात्रै पक्राउ गरिनुपर्छ । पक्राउ गर्ने र भोलिपल्टै छोड्ने काम कत्तिको उपयुक्त हो ?’ सांसद राईको प्रश्न गरे ।
Read More...

देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार

महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित हुन केन्द्रीय महासमिति सदस्य पदका आकांक्षीका लागि तीन हजार रुपैयाँ मनोनयन शुल्क तय गरिएको छ ।
Read More...

देश एउटै, राजमार्ग एउटै- तर सडकको मापदण्ड र न्याय किन फरक ?

राजमार्ग एउटै हुँदा मापदण्ड फरक किन ? विकास एउटै देशका लागि हुँदा न्यायको अनुभूति फरक किन ?
Read More...

कर्णाली राजमार्गको खल्लागाड र राचुलीमा पहिरो, सडक सञ्चालन गर्ने प्रयास जारी

लगातारको वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न स्थानमा बारम्बार पहिरो खस्ने र बाटो अवरुद्ध हुने क्रम जारी छ।
Read More...