गाँजा खेतीबारे सर्वोच्चको निर्देशनात्मक आदेश, नियमनसहित प्रयोगको बाटो खुल्ने संकेत
इजलासले गाँजाको औषधीय, औद्योगिक र सांस्कृतिक उपयोगितालाई ध्यानमा राख्दै आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न सरकारलाई निर्देश गरेको हो।
Read More...
Read More...