स्थानीय तहको संरचना पुनरावलोकन प्रक्रिया अघि बढाउँदै गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेरबारे सरोकारवालासँग सुझाव माग गरेको छ। Read More...
गृह मन्त्रालयले जिल्ला र इलाका प्रशासन कार्यालयबाट दिइने सेवालाई छरितो र प्रभावकारी बनाउन ‘एकद्वार सेवा प्रणाली’ लागू गर्न देशभर निर्देशन दिएको छ। Read More...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब स्वास्थ्य संस्थाहरूमा पनि हप्तामा दुई दिन—शनिबार र आइतबार—सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको छ। Read More...
बङ्गलादेशले विभिन्न अल्पकालीन उपायहरू जस्तै सरकारी कार्यालय र बजारको समय घटाउने, इन्धन आयात बढाउने, खपत नियन्त्रण गर्ने तथा रासनिङ प्रणाली लागू गर्ने जस्ता कदम समावेश छन्। Read More...
नक्कली नोट कारोबारमा संलग्न चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा निगरानी गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। Read More...