कपिलवस्तुमा साम्प्रदायिक तनावपछि अनिश्चितकालीन निषेधाज्ञा, गोली लागेर ४ घाइते

स्थिति थप बिग्रिन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ। स्थानीय प्रशासनले सबै पक्षलाई संयमित रहन र कुनै पनि प्रकारका अफवाह नफैलाउन आग्रह गरेको छ।
Read More...

प्रचण्डलाई राजीनामा दिन युवाहरूकाे दबाब

पार्टीको महाधिवेशनको मिति छिट्टै घोषणा गरी तेस्रो पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने नेतृत्वमा पुस्तान्तरण भए मात्र पार्टीलाई पुनः सशक्त, गतिशील र जनमुखी बनाउन सकिने विश्वास रहेकाे छ ।
Read More...

मध्यपूर्वमा रहेका ८२ हजार भन्दा धेरै नेपालीले विवरण दर्ता गराए

मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे जानकारी संकलन गर्न सञ्चालन गरिएको कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा अहिलेसम्म ८२ हजार १ सय जनाले आफ्नो विवरण दर्ता गराएको…
Read More...

नवनिर्वाचित सांसदको शपथ १२ चैतमा,आफ्नै मातृभाषामा पनि शपथ लिन पाइने

आफ्नो संस्कृति, परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषामा इच्छाअनुसार आफ्नै मातृभाषामा पनि शपथ लिन पाइनेछ।
Read More...

निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाण पत्र भाेलि दिने

निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई बिहीबार प्रमाण पत्र दिने भएको छ। समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन्।
Read More...

खाडीमा अलपत्र नेपालीलाई साउदी हुँदै नेपाल फर्काइँदै

उद्धारका लागि खोलिएको वेब पोर्टलमा ७६ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। सरकारले कुवेत, कतार र बहराइनमा रहेका नेपालीलाई साउदी अरेबिया हुँदै गन्तव्य मुलुक पठाउने…
Read More...

लुम्बिनी प्रदेशमा ‘प्रदेश आयोजना बैंक’ सञ्चालनको तयारी

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ स्वीकृत गर्दै आयोजना बैंक सञ्चालनको प्रक्रिया अघि बढाएको हो।
Read More...

४६४५ मतान्तरले अभिषेक प्रताप शाह विजयी, पाचौपटक सांसद बने

निकटतम प्रतिद्वन्द्वीलाई ४६४५ मतले पराजित गर्दै शाहले क्षेत्र नं. ३ मा आफ्नो राजनीतिक प्रभाव कायम राख्दै पुनः विजय हासिल गरेका हुन्।
Read More...

अहिलेसम्मकै खतरनाक आक्रमण गर्ने इरानको चेतावनी

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स ले अमेरिकी सैन्य अड्डा र इजरायल लक्षित गर्दै अहिलेसम्मकै “सबैभन्दा खतरनाक आक्रमण” सुरु गर्ने चेतावनी दिएको छ।
Read More...