कपिलवस्तु जिल्लाभित्र रहेका ४ नगरपालिका — महाराजगंज, कपिलवस्तु, शिवराज र कृष्णनगर — तथा ४ गाउँपालिका — मायादेवी, सुद्धोधन, बिजयनगर र यशोधरा — ले सूचना प्रकाशित गर्दै बिदा दिएका छन । Read More...
काठमाडौँबाट बिहान ६ः१० बजे र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ः१० बजे हप्तामा चार दिन (आइतबार, मङ्गलबार, बिहीबार र शनिबार) उडान हुने तालिका तय गरिएको छ। Read More...
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनको तियान्जिनमा आयोजना भएको शाङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिनुका साथै विशेष सत्रलाई सम्बोधन पनि गर्नुभयो। Read More...
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३:१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो । Read More...
गत आइतबारदेखि सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो। मंगलबार बिहान उनको मुटुको चालमा गडबडी देखिएको सहयोगी डा. अमृत जैसीले जानकारी दिएका थिए। Read More...