आर्थिक २६ खर्ब नाघ्याे नेपालको सार्वजनिक ऋण Ajay Sahani ४ असार २०८२, बुधबार २१:१४ 0 चालू आवको ११ महिनामा सरकारले ४ खर्ब १४ अर्ब १९ करोड ऋण लिएको छ । Read More...
News कपिलवस्तुमा पिपलको रुखमुनि ओत लिँदा चट्याङ लागेर महिलाको मृत्यु Ajay Sahani ४ असार २०८२, बुधबार २१:१० 0 अचानक चट्याङ खस्दा घटनास्थलमै उनको ज्यान गएको हाे। Read More...
आर्थिक एक सातादेखि बन्द रहेका सुनचाँदी पसल आजदेखी खुल्ने Ajay Sahani ४ असार २०८२, बुधबार १०:४५ 0 सरकारले सुनचाँदी व्यवसायमा दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याट लागू गरेपछि व्यवसायीहरूले एक हप्तादेखि पसल बन्द गरी विरोध गर्दै आएका थिए। Read More...
समाचार बाख्रा चोरी गर्न आएका व्यक्तिमाथि खुकुरी प्रहार, एकको मृत्यु Ajay Sahani ३ असार २०८२, मंगलवार १६:३२ 0 बाख्रा चोरी गर्न आएका व्यक्तिमाथि खुकुरी प्रहार हुँदा एकजनाको मृत्यु भएको हाे। Read More...
स्वास्थ्य नेपाल–भारत नाकामा पुनः कोरोना परीक्षण सुरु Ajay Sahani ३ असार २०८२, मंगलवार १६:२५ 0 भारतबाट नेपाल फर्किने नेपाली र नेपाल आउने भारतीयमाथि शङ्कास्पद व्यक्तिको कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। Read More...
समाचार विद्युत् कटौतीले आक्रोशित उपभोक्ताले गरे वितरण केन्द्र घेराउ Ajay Sahani ३ असार २०८२, मंगलवार १६:१७ 0 प्रमुख अनुपस्थित भएपछि प्रदर्शनकारीले मिटर बक्सको एमसिबि बन्द गराउँदै कार्यालय भवनलाई केही समय विद्युत् बिहीन बनाए। Read More...
News खडेरीले धान खेती प्रभावित, ताैलेश्वर महादेव मन्दिरमा पूजापाठ Ajay Sahani ३ असार २०८२, मंगलवार १६:११ 0 गत वर्ष जेठ अन्त्यदेखि रोपाइँ सुरु भए पनि यस वर्ष धानको बीउसमेत छर्ने अवस्था छैन। Read More...
आर्थिक लुकाई राखेको २३ लाख बराबरको लत्ताकपडा बरामद Ajay Sahani २ असार २०८२, सोमबार १७:४९ 0 भारतबाट अवैधरुपले ल्याएर लुकाई छिपाई गोदाममा राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले छापा मारेको थियो । Read More...
स्वास्थ्य कपिलवस्तु जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा Ajay Sahani २ असार २०८२, सोमबार १७:४३ 0 घोषणा अनुसार, १६ देखि २३ महिनाका सबै बालबालिकामा १३ प्रकारका खोपको पहुँच सुनिश्चित गरिएको छ। Read More...
News महाकाली पुल बन्द, नेपाल–भारत आवागमन अवरुद्ध Ajay Sahani २ असार २०८२, सोमबार १६:५५ 0 भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुल बन्द गरेको छ। यसले दार्चुला सदरमुकाम र भारतको धारचुलाबीचको आवागमन अवरुद्ध भएको छ। Read More...