मंसिर -२२,कपिलवस्तु कपिलवस्तु नगरपलिका स्तरीय सामुदायिक विद्यालय को अर्धवार्षिक परीक्षा आज देखि शान्त सुसंसिक्रित ढंग ले शुरु भएको समाचार छ l उक्त जानकारी नगरपालिका स्तरीय परीक्षा संजोयक समिति को सदस्य संजय कुमार प्र.अ.तिलौराकोट मा.वि.गोवारी ले दिनूभएको l श्री तिलौराकोट मा.वि.गोवारी को प्रथम सत्र को परीक्षा कक्षा १ देखि ५ सम्म मा कुल ४७५विद्यार्थी मध्ये ४५१को उपस्थिति रहेको र २४ विद्यार्थी अनुपस्थिति रहेको मा वि गोवारी को परीक्षा संयोजक रेशम खराल ले भन्नु भयो l परीक्षा शान्त र अनुशाशित रहेको समाचार डा.सतीश उपाध्यायले दिनु भएको छ l