पुर्व राजा ज्ञानेन्द्र शाह कपिलवस्तुको भ्रमणमा

0
Quantam abroad studies
sahani furniture udyog

मंसिर- २० कपिलवस्तु

आज पुर्व राजा ज्ञानेन्द्र शाह कपिलवस्तु भ्रमण गर्नु भएको छ। प्रदेश ५ का बिभिन्न जिल्लाको भ्रमणको क्रममा आज पुर्व राजा ज्ञानेन्द्र शाह कपिलवस्तुको  गोरुसिगेमा भ्रमण गर्नु भएको छ ।
पुर्व राजा शाहले कपिलवस्तु  जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर २ मा अवस्थित पशुपतिनाथ मन्दिरमा पुगी धार्मिक बिधी विधानका साथ पुजा अर्चना  गर्नुभएको छ।मन्दिरमा पुर्व राजा शाह प्रवेश गर्ने क्रममा बटुकहरुले वैदिक मन्त्र स्वस्ती बाचन गरि स्वागत गरेका  थिए । पुर्व राजा शाहले करिब २० मिनट सम्म मन्दिरमा शिवजीको पुजा गर्नुभएको थियो । पुर्व राजालाई स्वागत गर्न स्थानीय जन्ताको बाक्लो उपस्तिथि थियो।पुर्वराजा शाहको स्वागतमा ठुलो संख्यामा जनसहभागीत देखिएकोब छ।पुर्व राज जिल्लाको उत्तरी बेल्टमा आए पनि खेतीपातीको सिजन मा दक्षिणी बेल्टका मानिस को उपस्तिथि पनि राम्रो रहेको थियो।यस्तै शाही युवा शक्ति पार्टीका जिल्ला अध्यक्ष बिरेन्द्र राज उपाध्यायले जनता को उत्साह देखदा चाडै राज फर्किने बिश्वास ब्यक्त गर्नु भयो ।


Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.