हैदराबाद बलात्कार केशका चारै आरोपी मारिए

0
Quantam abroad studies



मंसिर -२०,भारत

sahani furniture udyog
  • एजेेेनसि
    हैदराबाद बलात्कार कान्डको  चारै आरोपी मारिए , भागने कोशिश गरेको चारै जनालाई पुलिसले एनकाउंटर गरेको छ। तेलंगाना पुलिस चारै आरोपिलाई एनकाउंटरमा मारेको जनाइएको छ। पुलिस अनुसार उनिहरुलाई घटना स्थल तर्फ लैजाने बेला भागने प्रयास गरे का थिए त्यसकारण पुलिसले एनकाउंटर गरेको हो चारै आरोपी १० दिन को पुलिस हिरासतमा थिए र ४ दिस्मबर मा सुनुवाइका लागि  फास्ट ट्रेक कोर्ट को गठन पनि गरिएको थियो । डा.प्रियकालाई जलाइएकै ठाँउमा रिकंस्ट्रकशनको लागि लैजादा ति अपराधीको एनकाउन्टर भएको छ।
    पीड़िता को परिवारले भने – बल्ल छोरीले न्याय पाइन
    यश घटनाको पछि पीड़िताको बुबा र उन्को बहिनी मीडियामा आएर भने  ”आज हामी सरकार र पुलिसको आभारी छौं ” पीड़िताकि बहिनिले भनिन् आज हामीले न्याय पाएका छौ । आज जे भएको था तियो अपराधीको लागि एक उदाहरण बनेको छ । साथै उन्को बुबाले भने आज १० दिन पछि मेरि छोरीले न्याय पाएकी छिन ।
    के हो त रिकंस्ट्रकशन?
    पुलिसले भने अनुसार चारै अपराधीलाई बल्तकार र हत्या भएको घटना स्थल्मा लागि घटना के कसरी भयो भनी   रिकंस्ट्रक्शन गर्न लागेको थियो ।पुलिसले केश बलियो बनौन र थप साबुत जुटाउन यस्तो गर्ने गर्छ ।
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.