धान काटने हार्बेस्टरमा आगलागी

0
Quantam abroad studies

मंसिर -१८, कपिलवस्तु आज दिउँसो करिब बारे बजे तिर कपिलवस्तु नगरपालिका वडा नम्बर १ मौहरियाका गोरखनाथ कुर्मी को हार्बेस्टर मा आगो लागि क्षति भएको छ । उहाँको लु २ त १३९ नम्बर को हार्बेस्टर सेमरहवा चोकमा मर्मत गर्दा आगो लागेको हो । उक्त हर्बेस्टर मा वेल्टीङ गर्ने क्रममा तेल टयकि अत्यधिक तातो भइ प्वाल परि तेल चुहिएर आगो लागेको जानकारी प्राप्त भएको छ । समयमै स्थानीय लगायत को प्रयासले उक्त आगो नियन्त्रणमा लिदा धेरै क्षति हुनबाट बचेको छ।उक्त घटना करिब १२ बजे भएको बताइएको छ । उक्त आगो समयम नियन्त्रणमा नाआएको भए ठुलो घटना हुनसक्ने संभावना थियोे भनी एक स्थानीयले भन्नू भयो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.