कपिलवस्तुमा कार दुर्घटनामा एकको मृत्यु

0
Quantam abroad studies
sahani furniture udyog

मंसिर -२३,कपिलवस्तु

 कपिलवस्तुको बाणगगा नगरपलिक वडा-८ मा कार दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।कपिलवस्तु  नगरपालिका हरनामपुरबाट जितपुरका चारन्म्बरका लागि आउँदै गरेको बा ८ च ६३९० नम्वरको कार दुर्घटना भएको हो । उक्त दुर्घटनामा मृत्यु हुने कपिलवस्तु नगरपालिका वडा नं ९ हरनामपुरका  २९ बर्षीय सुरेश पाण्डे रहेको जानकारी प्राप्त भएको छ ।उक्त कारमा रहेका अरु पाँच जना घाइते भएका छन् ।घाइते मध्ये तिन जनाको चारनम्बर स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको र बकि दुई जनालाई उपचार को लागि बुटवल पुर्याइएको छ।तिब्र गतिका कारण कार दुर्घटना भएको अनुमान गरिएता पनि अझै अनुसन्धान भइ रहेको जनाइएको  छ। कार बाटो नजिकको विद्युतको  पोलमा ठोक्किएको बताइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.