१८० यात्रु बोकेको युक्रेनको विमान दुर्घटनाग्रस्त

0
Quantam abroad studies
sahani furniture udyog

एजेन्सी – बोइङ ७३७ युक्रेनी बिमान इरान को राजधानी तेहरान नजिक दुर्घटनाग्रस्त भएको छ। युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको त्यहाँका स्थानीय समचार सस्थाले बताएका छन् ।उक्त बिमानमा १८० जना सवार रहेका छन् ।
उक्त विमान युक्रेनको राजधानी किएभतर्फको उडानमा रहेको बताइएको छ।उक्त विमान दुर्घटना हुँदा ठुलो बिस्फोट भएको र आगो लागेको बताइएको छ ।उक्त विमान दुर्घटना मा के कति क्षति भएको छ अझै थाहा हुन सकेको छैन।
उक्त विमान दुर्घटना खराब मौसमका कारण भएको हुन सक्ने अनुमान गरिएको छ।


Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.