जिल्लामा तरकारी जोन संचालक समितिको विहिबार वसेको बैठकबाट जिल्लाको वस्ताविक तरकारी किसानलाई अनुदान दिने निर्णयको बेवास्ता गरी समितिमा बसेको सदस्य एवम् पदाधिकारीहरले प्रत्येक वर्ष आफ्नो वा आफ्ना घर परिवारको सदस्यहरुको नाममा अनुदान कार्यक्रम लिने, एउटै व्यक्ति वा समुहले एक भन्दा बढी कार्यक्रम लिने र वास्तविक किसानलाई वेवास्ता गरी निर्णय गरेकोमा समाजवादी पार्टीको घोर विरोध रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
Next Post
- Comments
- Facebook Comments